महरानीमाई टोल विकास संस्थालाई क्षमता अभिबृद्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

5 महीना पहिले प्रकाशित

Smrititimes

 


जनकपुरधाम
जेठ २० गते ।
धनौजी गाउँपालिका वडा नं. ४ तरहीमा गठन भएका महरानीमाई टोल विकास संस्थाका ११ जना पदाधिकारीहरुलाई बुधबार टोल विकास संस्था संचालन सम्बन्धि क्षमता अभिबृद्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय राजकुमार मंडलको अध्यक्षतामा तरहीमा गठन भएको सो संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई सपोर्ट नेपालले अभिमुखिकरण दिएको हो । सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्ट्रोको सहयोगमा संचालित शसक्तिकरण परियोजना अन्तरगत गठन भएका ति संस्थालाई आफ्ना टोलको सर्वाङगिक विकासका लागि स्थानीय तह संगको समन्वयमा काम गर्न उद्देश्यले तालिम प्रदान गरिएको हो । सहभागीहरुलाई परियोजनाका धनुषाका कार्यक्रम संयोजक सत्रुघन महतो तथा महोत्तरी संयोजक प्रकाश ठाकुरले अभिमुखिकरण गर्नुभएको थियो ।

सहभागीहरुलाई महतोले संस्था गठन गर्नुको उद्देश्यका साथै पैरवीका बारेमा जानकारी गराउदै टोल तथा वस्ती स्तरमा नागरिक सहभागिता सुनिस्चि तगर्दै समाजको आर्थिक , सामाजि, साँस्कृतिक लगायका विकासका पक्षमा दिगोपना र अपनत्व सृजना गर्न संस्था गठन गरेको बताउनु भयो । सो संस्थाले वडा कार्यालयको स्थानीय जनता संगको सम्बन्ध, सम्पर्क समनवय र सहकार्यका साथै विकास निर्माण र सामुदायिक परिचालनमा सहयोगीका रुपमा काम गर्ने उद्देश्य रहेको बताउनु भयो ।

कार्यक्रम संयोजक महतोले टोल विकास संस्थाका पदाधिकारीहरुको काम कर्तव्य तथा टोल विकास संस्था गर्नुपर्ने विभिन्न २९ वटा कामहरुका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले संस्थाको कार्यसमितिको बैठक र पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारका विषयमा समेत जानकारी गराउनु भएको थियो ।

सहभागीहरुलाई स्थानीय विकास योजना तर्जुमाका चरणहरुका बारेमा समेत जानकारी गराइएको थियो । सहभागीहरुलाई तत्काल आफ्नो टोलमा वडा कार्यालयको समन्वयमा गर्नुपर्ने कामहरुको खाका बनाई निकट भविश्यमा कामहरु गर्ने तयारी गरेको अर्का कार्यक्रम संयोजक ठाकुरले जानकारी दिनुभयो । सो कार्यक्रममा सपोर्ट नेपालका सदस्य समिन घिमिरे, धनौजी गाउँपालिकाका नागरिक सहायता कक्षका प्रमुख विना कुमारी मंडलको समेत सहभागीता रहेको थियो ।

 

12 comments
जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..

जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..

11 दिन पहिले

जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..

जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..

11 दिन पहिले

धनुषामा २०० केजी प्रतिबन्धित गाँजा बरामद, तीन वटा साइकल à¤..

जनकपुरधाम कात्तिक १६। सशस्त्र प्रहरी बल, नेपालले धनुषा जिल्लाबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छà¥..

11 दिन पहिले

राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..

जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..

13 दिन पहिले

सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

14 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

17 दिन पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

17 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

1 महीना पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

1 महीना पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

1 महीना पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

1 महीना पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

2 महीना पहिले