गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध रूपमा अघि बढाइँदै
50 मिनट पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ कार्यान्वयन समितिको निर्णयअनुसार गुठीका पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध रूपमा अघि बढाइएको छ। गुठी संस्थानका अनुसार प्रतिवेदन कार्यान्वयन समितिअन्तर्गत रही शाखा कार्यालयबाट आवश्यक सहजीकरण तथा समन्वयको काम भइरहेको छ। समितिले गरेको निर्णयअनुसार पहिलो चरणमा सातवटा पोखरीको अतिक्रमण हटाउने काम सम्पन्न भइसकेको छ।
पहिलो चरणअन्तर्गत पोखरी तथा पोखरीका डिलमा रहेका घर, टहरा तथा अन्य संरचनासहितको अतिक्रमण हटाउनुका साथै पोखरी र डिलको रेखांकनसमेत सम्पन्न गरिएको संस्थानले जनाएको छ।
अतिक्रमण हटाउने विषयमा पछिल्लो समय सार्वजनिक रूपमा समाचार आएपछि केही विरोधसमेत भएको थियो। संस्थानका अनुसार उक्त घटनामा मूलतः समन्वयको अभाव देखिएको हो। समितिबाट पठाइएको सूचना सम्बन्धित पक्षले सही रूपमा नबुझेका कारण समस्या उत्पन्न भएको र यस विषयमा कुनै विवाद नरहेको संस्थानको भनाइ छ।
यसैबीच, आगामी चरणमा अतिक्रमण हटाउने काम कहिले सुरु गर्ने भन्नेबारे भने हालसम्म निर्णय भइसकेको छैन। यसका लागि प्रतिवेदन कार्यान्वयन समितिको बैठक बस्ने र सोही बैठकबाट मिति तय गरिने जनाइएको छ।
संस्थानका अनुसार २०८३ भदौ १९ गते अतिक्रमण हटाउनेसम्बन्धी सूचना प्रकाशित गरिसकिएको छ। सूचना गोरखापत्रमा समेत प्रकाशित गरिएको तथा सम्बन्धित स्थान, पोखरी र पोखरीका डिलमा माइकिङ गर्नुका साथै सूचनासमेत टाँस गरिएको छ।तर, अतिक्रमण हटाउने काम कुन दिनबाट सुरु हुने भन्नेबारे अहिलेसम्म निश्चित जानकारी नभएको संस्थानले जनाएको छ। समितिको बैठकपछि मात्रै त्यसको टुंगो लाग्ने बताइएको छ।
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
50 मिनट पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
50 मिनट पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
7 घन्टा पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
23 घन्टा पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
23 घन्टा पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
2 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
23 घन्टा पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
23 घन्टा पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
4 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
7 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
8 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
15 दिन पहिले
इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..
जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने
जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..
काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..