तामाकोशी गाउँपालिमा हाल सम्म ५५ जना कोरोना संक्रमित भेटिए

5 वर्ष पहिले प्रकाशित

Smrititimes

दिपक बस्नेत

बैशाख ३०, तामाकोशी ।

तामाकोशी गाउँपालिकामा आज एकैदिन ३४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्म पालिका भित्र ५५ जनामा कोरोना पोजेटिभ देखिएको पालिकाले जनाएको हो ।
तामाकोशी गाउँपालिकामा हाल सम्म वडा नम्वर १ भिरकोटमा ४ जना, वडा नम्वर २ झूलेमा ३ जना, वडा नम्वर ३ जफेमा ५ जना, वडा नम्वर ४ मालूमा २ जना, वडा नम्वर ५ सहरेमा २७ जना, वडा नम्वर ६ च्याँमामा ७ जना, वडा नम्वर ७ हाँवामा ७ संक्रमित फेला परेको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारि दिनु भयो ।

तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूमा रहेको कोभिड अस्पतालमा ३ जना उपचारत रहेका छन् । एकजना धुलिखेल अस्पतामा उपचारत रहनुभएको छ । अरु सवै संक्रिमित होम आइसोलेसनमा हुनुहुन्छ । स्वास्थ्य संयोजक मिश्रका अनुसार आज नै सवै संक्रमितको घर घरमा पुगेर आवश्य परामर्श र औशधी तिरण गरिएको छ ।

गाउँपालिका भित्रका सम्पुर्ण नागरिकलाइ घरभित्रै बस्न र स्वास्थ्य सावधानी अपनाउन समेत संयोजक मिश्रले आग्रह गर्नभएको छ । गाउँपालिका – ५ शहरेमा आज मात्र नै २५ जनामा पोजिटिभ देखिए सगै सबैजनालाई बिशेष सतर्क रहन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

12 comments
धनौजीमा विद्यार्थी भर्ना अभियान अन्तरगत घरदैलो गरियो

जनकपुरधाम बैसाख १६ गते । नयाँ शैक्षिक सत्र सुरु भएसँगै धनुषाको जनौजी गाउाँपालिकामा विद्यार्थी भर्ना अभियान अन्..

2 दिन पहिले

मटिहानीमा घरदैलो तथा विद्यार्थी भर्ना अभियान संचालन

जनकपुरधाम बैसाख १६ गते । महोत्तरीको मटिहानी नगरपालिकामा घरदैलो तथा विद्यार्थी भर्ना अभियान २०८३ सञ्चालन गरिएक..

3 दिन पहिले

सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..

सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..

7 दिन पहिले

संस्थागत विद्यालयलाई विवरण बुझाउन जनकपुरधाम उपमहानगरप..

  जनकपुरधामबैसाख ४ गते जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालय..

15 दिन पहिले

भंगहा नगरपालिकामा बाल अधिकार संरक्षण कार्यविधि मस्यौदा..

जनकपुरधाम चैत २६ गते । महोत्तरीको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत बुधबार बाल..

23 दिन पहिले

लखौरीमा हनुमान टोल विकास संस्था गठन

जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..

28 दिन पहिले

धनौजी र मटिहानीमा थप ४ वटा टोल विकास संस्था गठन

जनकपुरधाम चैत १९ गते ।स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहि धनुषा र महोत्तरी जिल्लाका दुई पालिकमा टोल विकास ..

30 दिन पहिले