तामाकोशी गाउँपालिकामा आज मात्र ३० जना संक्रमित फेला, वडा नम्वर ५ सहरे सिल, जम्मा संक्रमित १०४ पुगे, ४ जना निको, ९५ बेडको क्वरेण्टीन सेन्टर स्थपना ।
5 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
जेठ ३, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा कोरोना भाइरस संक्रमित दिन दिनै बढिरहेको छ । समुदायमा त्रास र जोखिम भएको नागरिकको भनाई छ ।
आजमात्र पालिका भित्र ३० जना कोरोना भाइरस संक्रमित फेलापरेका छन् । आज सवै भन्दा बढि पुन पालिकाको वडा नम्वर ५ सहेरमा फेला परेका हुन् । पालिकाले सहरे वडा कार्यलय सिल गरेको तामाकोशी गाउँपालिकाका स्वस्थ्या संयोजक अरुन कुमार मिश्रले जानकारी दिनु भयो । तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रद्धरा हस्ताक्षरित सूचना अनुसारा जेठ ३ गते साँझ ५ बजेबाट जेठ ८ गते साँझ ५ बजे सम्म तामाकोशी गाउँपालिकाको वडा नम्वर ५ सहरे सिल गरिएको जनाइएको छ । हाल सम्म पालिका भित्र १०४ जना कोरोना संक्रमित पुगेका छन् भने ४ जना निको भएका छन् ।
पालिकाले जोखिमलाई मध्येनजर गर्दै पालिका भित्र ९५ बेडको क्वरेन्टीन सेन्टर स्थापना गरेको जनाएको छ । तामाकोशी गाउँपालिका भित्रको वडा नम्वर ३ जफेमा १५ बेड, वडा नम्वर ४ मालूमा १५ वेड, वडा नम्वर २ झुलेमा १५ वेड र अन्य वडामा १० र पालिका कार्यलय परिसरमा १० बेडको क्वरेन्टीन सेन्टर स्थपाना गरिएको छ । पालिकाले अन्य जिल्ला बाहिर र विदेशबाट आउने नागरिकको पिसिआर रिर्पोट नभएको खण्डमा अनिवार्य क्वरेन्टीनमा बस्नु पर्ने जनाएको छ ।
धनौजीमा विद्यार्थी भर्ना अभियान अन्तरगत घरदैलो गरियो
जनकपुरधाम बैसाख १६ गते । नयाँ शैक्षिक सत्र सुरु भएसँगै धनुषाको जनौजी गाउाँपालिकामा विद्यार्थी भर्ना अभियान अन्..
2 दिन पहिले

मटिहानीमा घरदैलो तथा विद्यार्थी भर्ना अभियान संचालन
जनकपुरधाम बैसाख १६ गते । महोत्तरीको मटिहानी नगरपालिकामा घरदैलो तथा विद्यार्थी भर्ना अभियान २०८३ सञ्चालन गरिएक..
3 दिन पहिले
सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..
सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..
7 दिन पहिले
संस्थागत विद्यालयलाई विवरण बुझाउन जनकपुरधाम उपमहानगरप..
जनकपुरधामबैसाख ४ गते जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालय..
15 दिन पहिले
भंगहा नगरपालिकामा बाल अधिकार संरक्षण कार्यविधि मस्यौदा..
जनकपुरधाम चैत २६ गते । महोत्तरीको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत बुधबार बाल..
23 दिन पहिले

लखौरीमा हनुमान टोल विकास संस्था गठन
जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..
28 दिन पहिले
धनौजी र मटिहानीमा थप ४ वटा टोल विकास संस्था गठन
जनकपुरधाम चैत १९ गते ।स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहि धनुषा र महोत्तरी जिल्लाका दुई पालिकमा टोल विकास ..
30 दिन पहिले