डि.आर.टी बी होस्टलका बिरामीलाईस्वास्थ्य सामाग्री हस्तान्तरण

3 वर्ष पहिले प्रकाशित

Smrititimes


सुशील घिमिरे,जनकपुरधाम, २७ गते पुस । जनकपुरधाममा रहेको डि.आर.टि.बी होस्टेलका विरामीहरुलाई बुधबार स्वास्थ्य तथा चिसोबाट बच्न विभिन्न सामानहरु वितरण गरिएको छ । बिराट नेपाल मेडिकल ट्रष्टले अमेरिकेयर्सको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय, धनुषा अन्तरगत डि.आर.टि.बि. होस्टल जनकपुरमा रहेका ६ जना डि.आर. बिरामीलाई जाडो र संक्रमण रोकथाम गर्ने सामाग्री सहयोग गरेको हो । बि.एन.एम.टी नेपाल महोत्तरीका जिल्ला कार्याक्रम संयोजक डा.मनोज कुमार साहका अनुसार ६ जना विरामीहरुलाई ६थान ठूलो कमलखोल सहित, ६ थान मझौला कमल, ६ थानजाकेट, ६ थानउलेन टोपी, ६ जोडाचपल, ३ थान इलेक्ट्रिक जग , ६ थानझुल र २५ थान हाइजनिक किट उपलब्ध गराइएको छ । उक्त सामग्रीहरु मधेश प्रदेश स्वास्थ्य आपूर्ति निर्देशनालयका निर्देशक डा.राजिब झा, समाजिक विकास मन्त्रालयका राज नरायण साहले जिल्ला स्वास्थ्य कार्याल धनुषाका टि.बि. फोकल पर्सन रामबाबु यादव, डि.आर. होस्टलका ईन्चार्ज सोलेन्द्रकुमार साह तथा होस्टलमा भर्ना रहेका बिरामीहरुलाई उक्त सामाग्री हस्तास्तरण गर्नुभएको हो ।
निर्देशक डा.झाले बि.एन.एम.टी. नेपालले टि.बि.निदान, उपचार र न्यूनीकरणमा उचस्तरीय काम र सहयोग गर्दै आएको बताउनुभयो । टि.बि. फोकलपर्सन रामबाबु यादवले बि.एन.एम.टी. नेपाल र नेपाल क्षयरोग निवारण संस्थामोरङ्ग लाई यस जाडोमा सहयोग गरि दिएकोमा अभार व्यक्त गर्नुभयो । डि.आर. टिबी रोग लागेका विरामीबाट सर्ने यो खतरानाक रोग रहेकाले यसका विरामीलाई दुई वर्ष भन्दा बढी समय सम्म छुटै होस्टेलमा राखेर उपचार लगायत खाना र बस्ने व्यवस्था सरकारले गरिरहेको छ । मधेश प्रदेशमा एक मात्र होस्टेल जनकपुरधाममा ६ जना यस्ता रोगी राख्ने व्यवस्था रहेकाले थप डि.आर.टि.बीका रोगीहरुका लागि समस्या भईरहेको फोकल पर्सन यादवले जानकारी दिनुभयो ।

 

12 comments
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

17 घन्टा पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

17 घन्टा पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

3 दिन पहिले

आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..

  जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..

3 दिन पहिले

भारत–नेपाल सीमामा १८० लिटर नेपाली मदिरा बरामद, एक भारतीय..

  जनकपुरधाम साउन १४ गते ।भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा अवैध मदिरा तस्करीविरुद्ध सञ्चालन गरिएको विशेष अ..

3 दिन पहिले

धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..

जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..

3 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

4 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

5 दिन पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

2 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

2 महीना पहिले

जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..

  जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..

2 महीना पहिले

जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..

बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..

3 महीना पहिले

मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..

जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..

  जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..