जनकपुरधाममा जारी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश ९ विकेटले पराजित
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । जनकपुरधाममा जारी महेन्द्रनारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौँ दिनको बिहानको खेलमा मधेश प्रदेशले आज ऐतिहासिक जीत निकालेको छ । नेपाल क्रिकेट संघ मधेश प्रदेशको आयोजनामा जनकपुरधामको रजौलमा निर्माणाधीन अवस्थामा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा पहिले ब्याटिङले गर्दै बागमती प्रदेशले ७ विकेट गुमाएर २० ओभर खेल्दै ८२ रन जोडेको थियो । प्रतिउत्तरमा ब्याटिङका लागि आएका मधेश प्रदेशले १ विकेटको क्षतिमा १३.२ ओभरको खेलमा पवन सर्राफको छक्का प्रहारको मद्दतले ८६ रन बनाएर ९ विकेटले विजयी भएको छ ।

मधेश प्रदेशले यो जीतसँगै हालसम्म चार वटा खेल खेलेकोमा सबैमा जीत निकालेको छ । मधेश प्रदेशका बलिङ लाइन पनि सशक्त भएका कारणले बागमतीका व्याट्स म्यानले सन्तोषजनक रन बनाउन सकेनन् । मधेश प्रदेशका तर्फबाट पवन सर्राफले ४० वलमा ५४ रन जोडे भने मान यादवले २८ रन बनाए । पवन सर्राफले महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो अर्ध शतक प्रहार गर्ने खेलाडी पनि बन्न सफल भए । दिउँसोको खेलमा कोशी प्रदेशले गण्डकी प्रदेश विरुद्ध पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ४१ रनको लक्ष्य दिएको छ । गण्डकी प्रदेशले अहिले ब्याटिङ गरिरहेको छ । गण्डकीले २ ओभरमा १ विकेट गुमाउँदै ९ रन जोडेर खेलिरहेको छ । साभार : रेडियो नेपाल
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 घन्टा पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 घन्टा पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
3 घन्टा पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
8 घन्टा पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
8 घन्टा पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
28 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
29 दिन पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
2 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..
जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..
3 महीना पहिले
जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..
बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..
4 महीना पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..