बालबालिका सपना परियोजनाको समिक्षा बैठक सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Smrititimes

 जनकपुरधाम असार १ गते । बालबालिकाको प्रारम्भिक बालविकास सम्बन्धी संचालित बालबालिका सपना परियोजनाको जिल्ला स्तरीय समिक्षा बैठक शुक्रबार सम्पन्न भएको छ । बालबालिकाको मस्तिष्कको विकास देखि सुनौले हजार दिनमा हुने सबै प्रकारको विकासका सम्बन्धमा भएको कामका समिक्षा उक्त बैठकमा भएको हो । सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजना तथा प्लान ईन्टरनेसनलको आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय धनुषाका निमित प्रमुख युगल किशोर यादवको अध्यक्षतामा भएको सो समिक्षा बैठकमा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल परियोजना संचालन भएको वडामा पाँच वर्ष भित्र हुने बालबालिकाको विकास छिमेकी वडा भन्दा परिष्कृत भए मात्र परियोजना सफल भएको मान्ने बताउनु भयो । उक्त परियोजना धनुषा जिल्लाको विदेह नगरपालिका तथा जनकनन्दनी गाउँपालिकाको दुई दुई वटा वडामा संचालित छन् । सो कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक विवश श्रेष्ठले परियोजना संचालन भएको २०२२ जुलाई देखि २०२३ जुन सम्मको बार्षिक लक्ष्य र उपलब्धीहरुका बारेमा सहभागी जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरु सम्मिढंछलत सो बैठकमा जानकारी गराउनु भएको थियो ।बैठकमा बोल्दै जनकनन्दिनी गाउँपालिका वडा नं. ४ की स्वास्थ्य स्वयं सेविका बबिता साहले गर्भावस्था देखि नै महिलाहरुको खाना, उपचार, औषधि लगायतका विषयमा प्रशक्षिण दिएको बताउनु भयो । उहाँले सुनौले हजार दिनका सबै चरणहरुका बारेमा समाजमा बैठकहरु गरेर महिला तथा पुरुषहरुलाई जानकारी गराई बालबालिकाको प्रारम्भिक विकासका सम्बन्धमा जानकारी गराएको बताउनु भयो । स्वास्थ्यकर्मीहरुले पनि प्रारम्भिक बाल विकासका सम्बन्धमा स्वास्थ्य कार्यालय मार्फत आम नागरिकलाई जानकारी गराउनु पर्ने बैठकमा सहभागीहरुले बताएका थिए । एक वर्ष भित्र सयौ बालबालिका केन्द्रिय बैठकका साथै बाल उत्प्रोरणा कक्षा निर्माण, स्वास्थ्यकर्मी, अभिभावक, पत्रकारहरुलाई प्रशिक्षण, नवजात शिशुको स्वागत समारोह, लिटोजाउलो बनाउने तरिकाका बारेमा जानकारी,अभिभावक शिक्षा लगायतका क्रियाकलापहरु गरिएको कार्यक्रम संयोजक विवश श्रेष्ठले जानकारी दिनुभयो । समिक्षा बैठकमा बोल्दै प्लानईन्टरनेसनलका तर्फबाट बोल्दै मिहिर झाले ग्रामिण स्तरमा बालबालिका सपना परियोजना अन्तरगत अभिभावक शिक्षा, सामुहिक सम्बाद जस्ता सामाजिक स्तरमा कार्यक्रम गर्दा पुरुषहरु नआउने समस्या रहेको उहाँले बताउनु भयो । साथै बैठकमा पुरुषहरु आएपछि महिलाहरु खुलेर बोल्नै नचाहने समस्याले बालबालिकाको विकास सम्बन्धी काम गर्न समेत समस्या भईरहेको बताउनु भयो ।

12 comments
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..

जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..

2 दिन पहिले

मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..

जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..

2 दिन पहिले

सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..

जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..

2 दिन पहिले

सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..

जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..

3 दिन पहिले

एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे

जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..

5 दिन पहिले

पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हिसँ शुरू ..

  जनकपुरधाम पुस ८ गते । जनकपुरधाममे पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हि  सँ शुरू होय रहल अछि । बाह..

5 दिन पहिले

मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..

जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..

2 दिन पहिले

मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..

जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..

6 दिन पहिले

मधेसमे जलवायु संकटके प्रभाव आदिवासी आ अपाङ्ग समुदायपर अ..

  जनकपुरधाम, ७ पुस ।मधेस प्रदेशमे जलवायु परिवर्तनके असर सबसँ बेसी दलित, आदिवासी–जनजाति आ अपाङ्गता भेल व्यक्ति..

6 दिन पहिले

मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..

11 दिन पहिले

ओरेक मधेश प्रदेशको अर्धवार्षिक प्रतिवेदन सार्वजनिक घरम..

  जनकपुरधाम मंसिर २४ गते ।महिला पुनस्र्थापना केन्द्र ओरेक मधेश प्रदेशले महिला हिंसाको अर्धवार्षिक घटनाको तथ्..

18 दिन पहिले

मधेश प्रदेशक मुख्यमन्त्री यादवक द्वारा पद सँ इस्तीफा

  अगहन १७ गते जनकपुरधाम । मधेश प्रदेशक मुख्यमन्त्री सरोज कुमार यादव मुख्यमन्त्री पद सँ इस्तीफा दऽ देलथि । मधेश प..

25 दिन पहिले