आर्थिक बर्ष २०७८/७९ को तामाकोशी गाउँपालिकाले ७० करोड ७४ लाख ६४ हजार ४३ रुपयाँ बजेट पेश
5 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
असार १०, तामाकोशी ।
तामाकोशी गाउँपालिकाले आर्थिक बर्ष २०७८÷७९ को बार्षिक नीति तथा कार्यक्रम र ७० करोड ७४ लाख ६४ हजार ४३ रुपयाँ बजेट पेश गरेको छ ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको नवौं गाउँ सभा मार्फत अनुमानित बजेट पेश गर्नुका साथै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
नवौं गाउँसभा मार्फत पालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी.द्धारा सर्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटमा “तामाकोशी गाउँपालिकाको समृद्धिको आधार, कृषि, पर्याटन, शिक्षा, स्वास्थ्य, जलश्रोत तथा पूर्वाधार” को अभियानलाई आत्मसाथ गर्दै नीति तथा कार्यक्रम अगाडि बढाइने छ । यस बर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासलाई प्रथामिकतामा राखिएको छ । गाउँपालिकाले सर्वजनिक गरेको नीति तथा कार्यक्रममा “तामाकोशीको इच्छा, सूचना प्रविधिमैत्री गुणस्तरिय विद्यालय शिक्षा” लाई सफल बनाउँन पालिका भित्रका विद्यालयमा उच्च गतिको इन्टरनेटको पहुँच पु¥याउँने नीति तथा कार्यक्रममा समेटिएको छ । गाउँपालिकाले कोभिड १९ को पहिचान तथा उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउँन गाउँपालिकाको वडा नम्बर ४ मालूमा संचालनमा रहेको कोभिड अस्थायी अस्पताललाई प्रर्याप्त श्रोत साधनको व्यवस्था गरिने बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।
पालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य सरसफाई तथा पिउने पानी सम्वन्धि २८ बुँद, कृषि, सिँचाई तथा पशुविकास सम्वन्धि २९ बुँदे, शिक्षा सम्बन्धी २६ बुँदे, सडक, यातायात तथा पुर्वधार विकास सम्बन्धी १३ बुँदे, वन वातावरण तथा भू–संरक्षण सम्बन्धी १२ बुँदे, आर्थिक विकास सम्बन्धी ८ बुँदे, कला साहित्य,संस्कृति तथा पर्यटन सम्बन्धी १२ बुँदे, यूवा तथा खेलकुद सबन्धी १२ बुँदे, सूचना, प्रविधि सञ्चार तथा सुशासन, सार्वजनिक सेवा प्रवाह एवंम संस्थागत विकास सम्बन्धी ११ बुँदे, राजश्व संकलन तथा परिचालन सम्बन्धी ३ बुँदे, सामाजिक सेवा तथा समावेशी प्रवद्र्धन सम्बन्धी १३ बुँदे, जोखिम तथा विपद् व्यवस्थापन सम्बन्धी ८ बुँदे, उद्योग तथा बाणिज्य सम्बन्धी ४ बुँदा, कानून निर्माण तथा न्याय सम्पादन सम्बन्धी ५ बुँदे, सहकारी तथा संघसंस्था सम्बन्धी १० बुँदे, उर्जा सम्बन्धी ५ बुँदे, सामाजिक सुरुक्षा तथा संरक्षण सम्बन्धी ४ बुँदे, श्रम तथा रोजगारी सम्बन्धी १० बुँदे, सार्वजनिक प्रशासन सुशासन सञ्चालन सम्बन्धी ५ बुँदामा, नीति तथा कार्यक्रम समेटिएको छ ।
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
22 घन्टा पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
22 घन्टा पहिले
भारत–नेपाल सीमामा २७० लिटर नेपाली मदिरासहित एक भारतीय त..
जनकपुरधाम साउन १८ गते । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतको ४८औँ वाहिन..
22 घन्टा पहिले
सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि
जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपु..
22 घन्टा पहिले
सर्लाहीमे १०९ किलो गाँजाक संग भारतीय नम्बर प्लेटक कार जफ..
जनकपुरधाम साउन १८ गते ।सर्लाही जिलाक लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग पर नेपाल प्रहरी १०९ ..
1 दिन पहिले
भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..
जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..
2 दिन पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
8 दिन पहिले
धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..
29 दिन पहिले
धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिव..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने ..
29 दिन पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
1 महीना पहिले
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
1 महीना पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
1 महीना पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..
जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..
आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..