तामाकोशी गाउँपालिकाले तामाकोशी रोजगार कार्यक्रमका लागि ८० लाख बजेट, कार्यविधि बनाएर संचालन गरिने, पालिकाको केन्द्र अझै टुङ्गो लागेन ।

5 वर्ष पहिले प्रकाशित

Smrititimes

दिपक बस्नेत

असार २५, तामाकोशी ।

तामाकोशी गाउँपालिकाको नवौं गाउँ सभाको दोस्रो बैठकले अनुमानित कुल ७१ करोड ५२ लाख ६४ हजार ४३ रुपयाँको बजेट पारित गरेको छ ।
आज बसेको बैठकले आर्थिक बर्ष २०७८÷७९ को अनुमानित कुल बजेट सर्वसम्मत पारित गरेको हो । तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले प्रस्तुत गर्नु भएको बजेटमा पालिका भित्रका जनप्रतिनिधिहरुबाट पारित भएको छ । तामाकोशी गाउँपालिकाले तामाकोशी रोजगार कार्यक्रमका लागि ८० लाख बजेट विनियोजन गरेको छ । आजको बैठकमा पालिकाले कोभिड १९ को महामरीमा पनि सक्रिय रुपमा जनताको जीवन रक्षाका लागि लगनशील, इमान्दार र कर्तव्यनिष्ठ भइ कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारमा सक्रिय योगदान पु¥याउनुका साथै गाउँपालिकाको समग्र स्वास्थ्य क्षेत्रको सुधार तथा सुदृढीकरणमा उल्लेखनीय योगदान प¥याएको कार्यलाई उच्च मुल्याङ्कन गर्दै तामाकोशी गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रलाई सम्मान गरेको छ । गाउँपालिकाले प्रशासन अधिकृत सृष्टि के. सी. स्वास्थ्य कर्मी र अन्य क्षेत्रमा उत्कृष्ट काम गर्र्नेे अन्य कार्मचारीलाई पनि सम्मान गरेको छ । आजको बैठकमा पालिकाका अन्य सदस्यले बजेटबारेमा सल्लाह, सुझाव दिएका थिए । बैठकमा पालिकाको केन्द्रको विषयमा प्रस्ताव गरिएता पनि स्थान टुङ्गो लाग्न सकेन ।

12 comments
धनौजीमा विद्यार्थी भर्ना अभियान अन्तरगत घरदैलो गरियो

जनकपुरधाम बैसाख १६ गते । नयाँ शैक्षिक सत्र सुरु भएसँगै धनुषाको जनौजी गाउाँपालिकामा विद्यार्थी भर्ना अभियान अन्..

2 दिन पहिले

मटिहानीमा घरदैलो तथा विद्यार्थी भर्ना अभियान संचालन

जनकपुरधाम बैसाख १६ गते । महोत्तरीको मटिहानी नगरपालिकामा घरदैलो तथा विद्यार्थी भर्ना अभियान २०८३ सञ्चालन गरिएक..

3 दिन पहिले

सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..

सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..

7 दिन पहिले

संस्थागत विद्यालयलाई विवरण बुझाउन जनकपुरधाम उपमहानगरप..

  जनकपुरधामबैसाख ४ गते जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालय..

15 दिन पहिले

भंगहा नगरपालिकामा बाल अधिकार संरक्षण कार्यविधि मस्यौदा..

जनकपुरधाम चैत २६ गते । महोत्तरीको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत बुधबार बाल..

23 दिन पहिले

लखौरीमा हनुमान टोल विकास संस्था गठन

जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..

28 दिन पहिले

धनौजी र मटिहानीमा थप ४ वटा टोल विकास संस्था गठन

जनकपुरधाम चैत १९ गते ।स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहि धनुषा र महोत्तरी जिल्लाका दुई पालिकमा टोल विकास ..

30 दिन पहिले