जाल्पादेवी साना किसान कृषि सहकारी संस्था मालूको सातौं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा ढालप्रसाद दाहाल चयन

5 वर्ष पहिले प्रकाशित

Smrititimes

दिपक बस्नेत
कात्तिक ८, तामाकोशी ।
जाल्पादेवी साना किसान कृषि सहकारी संस्थाले ढालप्रसाद दाहालको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति सर्वसहमतिले चयन गरेको छ ।
चुनाव सहितको ७ औं बार्षिक साधारण सभाको अवसरमा तामाकोशी गाउँपालिकाका प्रवक्ता एवंम वडा नम्बर ४ का वडा अध्यक्ष होम बहादुर श्रेष्ठले नव निर्वाचित संचालक समितिलाई सपथ खुवानु भएको थियो ।
संचालक समितिको उपाध्यक्षमा इन्द्र कुमारी खड्का, सचिव जीवन श्रेष्ठ, कोषध्यक्ष पार्बती घिमिरे पोखरेल रहनु भएको छ । संचालक समितिको अन्य सदस्यमा डोल बहादुर बस्नेत, बाबुराम के.सी.,खड्ग विक्रम खड्का, कल्पना खड्का, शुभद्रा पोखरेल, गोमा श्रेष्ठ, गुणराज श्रेष्ठ, धिरज बहादुर खड्का र होम बहादुर श्रेष्ठ रहनु भएको छ ।
यस्तै सञ्जयकुमार खड्काको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरेको छ । अन्य सदस्यमा यज्ञ बहादुर श्रेष्ठ र सरिता पोखरेल रहनु भएको छ । सहकारीले पुर्व अध्यक्ष निरबहादुर श्रेष्ठ सहित होम बहादुर श्रेष्ठ, नवराज पोखरेल, कुमुद राज योगी र सुसिला पोखरेल हरनु भएको सल्लाहाकार समिति पनि सर्वसहमतिले चयन गरेको छ ।
सातौं बार्षिक साधारण सभा साना किसान विकास लगु वित्त वित्तिय संस्थाका अध्यक्ष तथा नेपाल कृषि केन्द्रिय सहकारी संघका अध्यक्ष खेम बहादुर पाठकको प्रमख आतिथ्यतामा भएको थियो । कार्यक्रममा तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूका वडा अध्यक्ष होम बहादुर श्रेष्ठ, गोल्मेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यपक सञ्जय कुमार खड्का, भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्यामकाजि कुटुवाल, गाउँघर साना किसान कृषि सहकारी संस्था मेलुङका अध्यक्ष श्रीराज पोखरेल, जफे साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष योगराज पोखरेल, पार्टीका अध्यक्ष तथा प्रतिनिधि लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन, लेखा प्रवेदन लागाएत आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई राष्ट्रिय हास्य कलाकार पुरुषेत्तम भण्डारीले थप रोचक बनाउँनु भएको थियो । 

12 comments
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

21 घन्टा पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

21 घन्टा पहिले

भारत–नेपाल सीमामा २७० लिटर नेपाली मदिरासहित एक भारतीय त..

जनकपुरधाम साउन १८ गते । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतको ४८औँ वाहिन..

21 घन्टा पहिले

सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि

  जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपु..

22 घन्टा पहिले

सर्लाहीमे १०९ किलो गाँजाक संग भारतीय नम्बर प्लेटक कार जफ..

जनकपुरधाम साउन १८ गते ।सर्लाही जिलाक लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग पर नेपाल प्रहरी १०९ ..

1 दिन पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..

2 दिन पहिले

मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..

जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..

8 दिन पहिले

धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..

जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..

29 दिन पहिले

धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिव..

  जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने ..

29 दिन पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

1 महीना पहिले

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

1 महीना पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

1 महीना पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..

जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..

आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..

  जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..