इजरायलबाट अन्य नेपालीलाई पनि आवश्यकताअनुसार ल्याउँछौं : परराष्ट्रमन्त्री

1 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं,असोज २६ गते ।  इजरायलबाट नेपालीको उद्धारपछि परराष्ट्रमन्त्री एनपी साउदले इजरायलबाट नेपाल फर्कन चाहेका ५०३ जनामध्ये २५४ जनालाई ल्याइएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणपछि सञ्चारकर्मीसँग उनले अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।मन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको बताए । इजरायलमा चारजना नेपाली घाइते भएकोमा एकजना उपचारपछि आजै स्वदेश फर्किएको उनले बताए ।‘आक्रमणमा परी सम्पर्कविहीन भएका विपीन जोशीको खोजी निरन्तर जारी छ’, साउदले भने, ‘यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौं ।’इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरूको शव नेपाल ल्याउन इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले बताए ।हाल तेल अभिवबाट नियमितरूपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक छुटेकालाई आवश्यकताअनुसार फर्काउनले उनको भनाइ छ ।उद्धार गरी नेपाल ल्याइएकालाई उपत्यकाका विभिन्न गन्तव्यमा पुर्‍याउन विमानस्थलमा नेपाल प्रहरीका तीन वटा बस तयारी अवस्थामा राखिएको थियो ।साभार : नेपाल प्रेस

12 comments
सिओसी कक्षा व्यवस्थापकहरुका पाँच दिने अभिमुखिकरण सम्पन..

जनकपुरधाम कातिक ३० गते ।धनुषा जिल्लाको बिदेह नगरपालिका तथा जनकननदनी गाउँपालिकाका विभिन्न वडामा संचालन हुने परि..

7 घन्टा पहिले

सिओसी कक्षा व्यवस्थापकहरुका पाँच दिने अभिमुखिकरण सम्पन..

जनकपुरधाम कातिक ३० गते ।धनुषा जिल्लाको बिदेह नगरपालिका तथा जनकननदनी गाउँपालिकाका विभिन्न वडामा संचालन हुने परि..

7 घन्टा पहिले

ज्वासको तिन दिने अभिभावक शिक्षा सम्बन्धि तालिम सम्पन्न

जनकपुरधाम कातिक ३० गते ।किशोरीहरुलाई सशक्त बनाउन उनिहरुको सर्वाङिगक विकासको लागि काम गरी रहेको जानकी महिला जाग..

7 घन्टा पहिले

मधेशका पालिकाहरुले यो वर्ष शिक्षा योजना बनाउने

जनकपुरधाम कातिक ३० गते ।मधेश प्रदेशका अधिकांश स्थानीय तहले अहिले सम्म पालिका स्तरीय योजना बनाउन नसकेकाले सामुद..

7 घन्टा पहिले

पुरानै निर्णय अनुसार शुल्क निर्धारण गर्न संस्थागत विद्..

जनकपुरधाम कातिक २५ गते । जनकपुरधाम उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुका संचालकहरुलाई सथानीय तह संग २..

5 दिन पहिले

मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..

जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..

5 दिन पहिले

मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..

जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..

5 दिन पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

1 महीना पहिले

द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह

जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..

1 महीना पहिले

सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा

२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..

1 महीना पहिले

बाढी पहिरो प्रभावित १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषण..

काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। शुक्रबार सिंहदर..

1 महीना पहिले

नेपाल र भारतको मुख्य समस्या बाढि डुबान समाधानमा किन उदास..

जनकपुरधाम, असोज १९ : वक्ताहरुले चुरे बिनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशल..

1 महीना पहिले

पुरानै निर्णय अनुसार शुल्क निर्धारण गर्न संस्थागत विद्..

जनकपुरधाम कातिक २५ गते । जनकपुरधाम उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुका संचालकहरुलाई सथानीय तह संग २..

मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..

जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..

मधेशी अपाङ्गता भएका व्यक्तिहरु संगठित हुदै

जनकपुरधाम कातिक २४ गते ।आफ्नो अधिकारको लागि संघर्षरत मधेशी अपाङगता भएका व्यक्तिहरु संगठित हुन थालेका छन् । राज्..

मधेशका पालिकाहरुले यो वर्ष शिक्षा योजना बनाउने

जनकपुरधाम कातिक ३० गते ।मधेश प्रदेशका अधिकांश स्थानीय तहले अहिले सम्म पालिका स्तरीय योजना बनाउन नसकेकाले सामुद..