महोत्तरीमा श्रोत नखुलेको ८ लाख बढी रुपैयाँसहित दुई जना पक्राउ

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,मंसिर ८ गते ।  महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डा क्षेत्रबाट आठ लाख बढी रुपैयाँसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सम्सी गाउँपालिका ३ का २८ बर्षीय रमेश कुमार साह र रामगोपालपुर नगरपालिकाका ३२ बर्षीय अनिल चौधरी छन् । उनीहरुबाट नेपाली रुपैया ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरिएको छ ।भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२(००६ प(१६२१ नम्बरको मोटरसाईकललाई चेकजाँच उनीहरुबाट सो रकम बरामद भएको र स्रोत खुलाउन नसक्दा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाका प्रहरी निरीक्षक सुवाश पहाडीले जानकारी दिए ।पक्राउ परेका दुबैजना , मोटरसाईकल र नगद रुपैया थप अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।साभार : नेपाल प्रेस

12 comments
सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..

सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..

19 घन्टा पहिले

सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..

सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..

19 घन्टा पहिले

संस्थागत विद्यालयलाई विवरण बुझाउन जनकपुरधाम उपमहानगरप..

  जनकपुरधामबैसाख ४ गते जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालय..

9 दिन पहिले

भंगहा नगरपालिकामा बाल अधिकार संरक्षण कार्यविधि मस्यौदा..

जनकपुरधाम चैत २६ गते । महोत्तरीको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत बुधबार बाल..

17 दिन पहिले

लखौरीमा हनुमान टोल विकास संस्था गठन

जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..

22 दिन पहिले

ओरेकले मनाए ३५ औँ वार्षिकोत्सव

जनकपुरधाम चैत १९ गते । ओरेकको ३५ औ वार्षिकोत्सवको अवसरमा मधेस प्रदेश कार्यालयको प्राङ्गणमा ३५औ वार्षिक उत्सव मन..

24 दिन पहिले

नागरिक समाजका लागि अनुकुल वातावरणको अवस्था सम्बन्धमा व..

जनकपुरधाममाघ ७ गते ।मधेश प्रदेशमा नागरिक समाजका लागि अनुकूल वातावरणको अवस्था अनुगमन सम्बन्धमा प्रदेश स्तरीय वि..

3 महीना पहिले

कलाईडोस्कोप परियोजना मधेश प्रदेशको २५ स्थानीयतहमा संचा..

जनकपुरधाममाघ ७ गते । सबैका लागि यौन तथा प्रजनन स्वास्थ्य, अधिकार तथा न्यायप्रदान गर्ने उदेश्यले कलाईडोस्कोप कार..

3 महीना पहिले

जनकपुरमे लैंगिक न्यायमूलक पत्रकारिता कार्यशाला सम्पन्..

  जनकपुरधाम माघ ३ गते । लैंगिक न्यायपूर्ण समाज निर्माण करबाक लेल पत्रकार आ मिडियाक भूमिका मजबूत करबाक मुख्य उद्..

3 महीना पहिले

सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल प..

जनकपुरधाम पुस १६ गते । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश म..

4 महीना पहिले

मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..

जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..

4 महीना पहिले

मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..

जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..

4 महीना पहिले

सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..

सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..