फुड फेस्टिवलमा मिथिला परिकार

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, मंसिर २९ गते । हरेक वर्ष झैं यस वर्ष पनि विवाह पंचमीको अवसरमा मोडर्न नेपाल इङ्गलिस मेडियम बोर्डिङ्ग स्कुलले फूड फेस्टिबल को आयोजना गरेको छ । नेपाली काँग्रेसका नेता एवं प्रदेश सभा सदस्य रामसरोज यादवको प्रमुख आतिथ्य र जनकपुरधाम उप महानगर पालिका का मेयर मनोज साह विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा मैथिली बिकास कोषका अध्यक्ष जिवनाथ चौधरी , रामानन्द युवा क्लबका निवर्तमान अध्यक्ष मनमोहन साह , नेपाली काङ्ग्रेस का युवा नेता चन्दन राय को पनि उपस्थिति रहेको थियो । वर्ष भरी मििथिलामा मनाइने पर्व र त्यसमा पकाइने पकवानको परिकार विभिन्न समुहमा बिभक्त भइ निर्माण गरेका थिए। जसमा बिरयानी हाउस, चौठी चान किचेन हाउस, तिलकुट किचेन हाउस, मिथिला भोजन ( जुरसितल बिशेष ) , छठ किचेन हाउस , होलिका किचेन गरि छ ओटा समूह रहेको थियो। जसमा प्रत्येक समुहमा एक एक टिम लिडर , एक जना शिक्षक टिम मेन्टर गरि ा प्रत्येक समुहमा कक्षा एक देखि १० सम्मका १५-२० जना सदस्य रहेका थिए । निर्णायक मण्डलमा माननीय रामसरोज यादव र जिवनाथ चौधरी ले निर्णय गरि प्रथम तिलकुट किचेन हाउस , दोस्रो मिथिला भोजन ( जुड सितल विशेष ), तेस्रो चौठी चान किचेन हाउस र बिरयानी हाउस ले स्थान हासिल गरेको जानकारी गराएका थिए।

12 comments
जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न

  जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..

2 दिन पहिले

जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न

  जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..

2 दिन पहिले

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..

6 दिन पहिले

जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..

जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..

6 दिन पहिले

जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा

जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..

1 महीना पहिले

गोठकोयलपुरका महिलाहरु सशक्त हुदै

जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..

1 महीना पहिले

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..

6 दिन पहिले

आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..

जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..

1 महीना पहिले

विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..

जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..

1 महीना पहिले

मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..

1 महीना पहिले

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..

1 महीना पहिले

बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग

जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..

2 महीना पहिले