दलान नेपालद्वारा बिपद जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes

जनकपुरधाम, पौष १० गते,मंगलबार। जनकपुरधामः बिपद जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम जनकपुरधामकै सबभन्दा जेठो र पूरानो बिद्यालय जानकि बोर्डिङ्ग स्कूलमा सम्पन्न भएको छ । दलान नेपाल तथा विद्यालयको सहकार्यमा बिपद जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम आज (मंगलबार) यस बिद्यालयको प्राङ्गणमा कक्षा ७ देखि कक्षा दश सम्मका छात्र–छात्राहरुले उक्त तालिममा भाग लिएका थिए । उक्त कार्यक्रममा छात्र–छात्राहरुलाई बिपद जोखिम जस्तैः भूईंचालो,बाढी–पहिरो,भू–स्खलन तथा आगो नियन्त्रण सम्बन्धी जनचोतना मूलक कार्यक्रमका बारे दलान नेपालका निर्देशक धर्मानन्द ठाकुरले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा दलान नेपालद्वारा आगो लागाई त्यसबाट कसरी बच्न सकिन्छ र त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनि प्रयोगात्मक नै गराएका थिए । यसबाट बिद्यार्थीहरु पनि निकै नै उत्साहित देखिएका थिए । उक्त अवसरमा उक्त बिद्यालयका शिक्षक –शिक्षिकाहरु तथा संचारकर्मीहरुले पनि कार्यक्रमको अवलोकन गर्नुभएको थियो ।

जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न
जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..
1 दिन पहिले
जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न
जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..
1 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
5 दिन पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
5 दिन पहिले
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
1 महीना पहिले
गोठकोयलपुरका महिलाहरु सशक्त हुदै
जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..
1 महीना पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
5 दिन पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
1 महीना पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
1 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
1 महीना पहिले
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल
जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..
1 महीना पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
2 महीना पहिले