जानकी महिला सञ्जालका कर्मचारीहरूद्वारा आर्थिक अनियमितताका आराेप : अध्यक्ष मण्डल

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम , पुष १३ गते ।जानकी महिला सञ्जालकी अध्यक्ष रीना मण्डलले आफ्नै संस्थाका केही कर्मचारीहरूले आर्थिक अनियमितता गर्ने प्रयास गरेकाे आराेप लगाएकी छिन् ।

गैर सरकारी संस्था जानकी महिला सञ्जालकी अध्यक्ष मण्डलले कार्यक्रम संयाेजक देब कुमार महताे र लेखा अधिकृत आलाेक पटेलका मिलाेमताेमा लुम्बिनी बिकास बैंकमा जम्मा रहेका माैजदात वाट रकम झिकिने प्रयास भएका बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलले खातामा १० लाख रहेका माैजदातवाट चेक मार्फत आालाेक पटेलका नाममा पहिलाे चेक ७७ हजार र दाेस्राे चेक २२ हजार ४ सय ८८ रूपैया गरि दुईपटक माैजदात निकाल्ने प्रयास भएका जानकारी गराए।

उनले समितिवाट कुनै प्रकारका आर्थिक काराेवार नभएका जनाउदै यदि कर्मचारीले हस्ताक्षर परिवर्तन गरि रकम झिकेमा वा कागजातहरू फेरवदल गरेमा आफुहरू जिम्मेवारी नहुने बताए ।

उनले समितिमा महिला नै भएकाले पुरूष कर्चारीहरू मनमानी गरेका आराेप समेत लगाए ।

 जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएका ध्यानाकर्षण गराउदै छिटाे छिनाेफानाे नभए समितिमा समेत नबस्ने धारणा राखे ।

महिलाहरूका हकहितका लागि ११ वटा गैरसरकारी संस्थाहरू महिला मुखि सञ्जालकाे रूपमा रहेका जानकी महिला सञ्जालकि पुर्व अध्यक्ष रूका मिश्राले बताए ।

उनले समितिमा महिला पदाधिकारीहरू मात्रै भएकाले पुरूष कर्मचारीहरू पटक-पटक मनपरी गरी संस्थालाई समेत ओझेमा राख्ने प्रयास गरेका आराेप लगाए ।

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

11 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

11 घन्टा पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

11 घन्टा पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

12 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

12 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

12 घन्टा पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

14 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..