‘सपना परियोजना’बाट हजुरआमाहरु पनि पोषण सम्बन्धी जानकार बन्दैै

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, २० गते पुस । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं.४ खजुरीकी सकिला खातुन अचेल व्यक्तिगत सरसफाईका साथ आफ्ना नातिनातिनीहरुलाई घरमै बनाएर पोषणयुक्त खाना खुवाउनु हुन्छ । पहिला सरसफाईमा खासै ध्यान नदिने सकिला सपना परियोजना अन्तरगत तालिम पाएर घासभुसा गरेपछि साबुन पानीले नियमित हात धुने नातिनातिनीहरुको लुगा सफाई गर्ने देखि घरमै बनाएको पोषणयुक्त खाना खुवाउनु हुन्छ । उहाँ भन्नु हुन्छ,‘बच्चालाई बाहिरको पाकेटको खाना खुवाउदिन, घरमै चामल भटमास, तरकारीहरुबाट बनाएको परिकार खुवाउछु । यसले उनिहरुको स्वास्थ्यमा प्रभावकारी असर देखिएको छ ।’उहाँ पहिला नसिकेकाले आफ्नो पालामा छोराछोरीलाई खासै सफाईमा ध्यान नदिएपनि यो परियोजनाको कारणले नातिनातिनीलाई सरसफाईका साथै पोषण युक्त खाना पकाउदा खुसी महसुश भईरहेको बताउनु भयो ।
सामाजिक विकास र अनुसन्धान केन्द्रले प्लान इन्टरनेशनलको साझेदारीमा संचालन गरेको बालबालिकाको लागी सपना परियोजना अन्तरगत सकिला खातुन जस्तै अन्य महिलाहरुमा समेत बालबालिकाको स्याहारसुसार लगायतका उनिहरुको सर्वाङिगन विकासमा ध्यान दिईरहेका छन् । गाँउमा यो परियोजना आए देखि बालबिबाहमा कमि आएको, जन्मदेखि २ वर्ष सम्मका बालबालिकाहरुको पोषण देखि समयमा खोप दिने,घरवरिपरि हुने दुर्घटनाहरुबाट नानीहरुलाई बचाउने लगायतका कामका जानकारी परियोजनामा सहभागी भएका महिलाहरु बताउछ्न । बालबालिका शारिरिक, मानसिक विकाससंग लक्षित कार्यक्रममा सहभागी भएपछि सकिलाले नातिनातिनीलाई राम्ररी हुर्काउन सहज बनेको छ ।
परियोजनाले गर्दा सकिलाको क्षमता अभिवृद्धि समेत भैरहेको छ । बालबालिकाको सपना परियोजनाले खजुरीका अन्य महिलाहरुको जिवनशैलिमा समेत परिवर्तन भएको देखिन्छ । बालबालिकाको सपना परीयोजनाका संयोजक बिवश श्रेष्ठका अनुसार बालबालिकाको सर्वाङ्गीन विकासका लागी आमा बुवाले के कस्तो कुरामा ध्यान दिन आवश्यक छ, भन्ने जानकारी महिलाहरुमा भईरहेको छ । यो परियोजना धनुषा जिल्लाको बिदेह नगरपालिका र जनकनन्दिनी गाउँपालिकामा संचालनमा छ ।

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

11 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

11 घन्टा पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

11 घन्टा पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

11 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

11 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

11 घन्टा पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

14 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..