जनकपुरमा डाक्टर एट होम नर्सिङ केयर सेवा सुरु

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, पुष २२ गते । मधेस प्रदेश जनकपुरधाममा डाक्टर एट हाेम नर्सिङ केयर सेन्टर सञ्चालनमा आएकाे छ ।

वीद्यापति चाेकमा स्थापना भएका केयर सेन्टरका उद्घाटन मधेस प्रदेशका सांसद माननीय राम सराेज यादवले गरेकाे हाे ।

पूर्व भाैतिक पूर्वाधार तथा विकास मन्त्री यादवले आम जनताका घर दैलाेमा पुगि विरामीहरूलाई उपचार गर्नु मानव सेवा नै हाे भनी संज्ञा दिए ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि यादवले भरपर्दाे तरिकाले उपचार गर्न तथा सस्ताे दर लिएर सेवा प्रदान गर्नका लागि सञ्चालक डा. बालमुकुन्द कर्णलाई आग्रह गरे ।

डा. कर्णले भने 'Doctor at Home Nursing Care' सेन्टरमा हाेम्याेपैथिक तथा एलाेपैथिक दुइटै प्रविधिवाट उपचार हुने बताए ।

उनले विरामीहरूका घर-घरमा पुगि उपचार गरिने तथा औषधीका प्रबन्ध समेत हुने बताए ।

शहरी विकास तथा भवन निर्माण डिभजन कार्यालय धनुषाका प्रमुख प्रदिप खनालले हाेम नर्सिङ केयरकाे सुरूवातिले जनकपुरधाम वासिका लागि धेरैनै खुसिका कुरा हाे ।

उनले हाेम केयर सेन्टरका सञ्चालक डा. कर्णलाइ पवित्र विचारका साथ अगाडि बढ्न तथा स्वास्थ्य सेवा प्रवाह गर्न सुझाव पनि दिए ।

12 comments
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

5 घन्टा पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

5 घन्टा पहिले

आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..

  जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..

5 घन्टा पहिले

भारत–नेपाल सीमामा १८० लिटर नेपाली मदिरा बरामद, एक भारतीय..

  जनकपुरधाम साउन १४ गते ।भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा अवैध मदिरा तस्करीविरुद्ध सञ्चालन गरिएको विशेष अ..

5 घन्टा पहिले

धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..

जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..

6 घन्टा पहिले

धनुषामा कफ्र्यू कार्यान्वयन गर्न नेपाली सेना परिचालन

  जनकपुरधाम साउन १४ गते । धनुषा जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएपछि स्थानीय प्रशासनले कफ्र्यू प्र..

6 घन्टा पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

3 दिन पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

2 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

2 महीना पहिले

जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..

  जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..

2 महीना पहिले

जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..

बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..

3 महीना पहिले

मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..

जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..

  जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..