विभिन्न कार्यक्रम गरी एनप्याब्सनको स्थापना दिवस मनाइयो
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, पुस २७ गते ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल( एन प्यावसन)को २६ औँ स्थापना दिवसको अवसरमा शुक्रबार जनकपुरधाममा विभिन्न कृयाकलापहरु गरी बनाइएको छ । स्थापना दिवसको अवसरमा एनप्यावसनका केन्द्रिय अध्यक्ष पाण्डव हमालको उपस्थितीमा जानकी बृद्धाश्रममा फलफुल तथा खाद्यान्न, बालआश्रममा शैक्षिक सामगी तथा खेलकुदका सामानहरु वितरण गर्नुका साथै मानवसेवा आश्रममा रहेको व्यक्तिहरुलाई भोजन गराइएको छ । सद्गुरु कविर बालबात्सल्यका बालबालिकाहरुका लागि शैक्षिक सामग्री तथा खेलकुदका सामानहरु वितरण गदै एन प्यावसनका धनुषा अध्यक्ष आशिष झाले आश्रममा रहेका सम्पुणर् बालबालिकाहरुलाई यहाँका निजी विद्यालयहरुले पढाईरहेको जानकारी गराउदै स्थापना दिवस, जन्म दिन लगायतका समयमा आश्रममा सहयोग गर्न उहाँले आग्रह गर्नुभएको थियो ।मावनसेवा आश्रममा सहभागीहरुलाई भोजन गराउने क्रममा बोल्दै एनप्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डव हमालले स्थापना दिवसका अवसरमा धनुषा शाखाले गरेको कामले आफु अत्यन्त खुशी भएको बताउनु भयो ।२६ औँ स्थापना दिवसका अवसरमा देशभरी विभिन्न कार्यक्रमहरु गरीरहेको जानकारी दिदै उहाँले असहाय, अशक्तहरुको संरक्षण गरिरहेका मानवसेवा आग्रम प्रति कृतज्ञता व्यक्त गर्नुभयो । सो कार्यक्रममा हिसानका धनुषा अध्यक्ष संजिव ठाकुर,प्याबसन धनुषाका पुर्व अध्यक्ष तथा सल्लाहकार विश्वलाल सिँह, एनप्यावसनका जनकपुर नगर अध्यक्ष दिपक ठाकुर लगायतकाले मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रमहरुमा एन प्याव्सनका केन्द्रिय उपाध्यक्ष ब्रजेन्द्र मिश्र,केन्द्रिय सदस्य चन्द्र नारायण मण्डल,निवर्तमान अध्यक्ष अवधेश तिवारी,जिल्ला उपाध्यक्ष अनिल अग्रवाल,जिल्ला सचिव डि.के. चौधरी लगायतका निजी विद्यालयका संस्थापक तथा व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।



धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
9 घन्टा पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
9 घन्टा पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
9 घन्टा पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
9 घन्टा पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
9 घन्टा पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
9 घन्टा पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
14 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..