हक्की संघका प्रदेश अध्यक्षमा कमलेश मण्डल
1 वर्ष पहिले प्रकाशित
Smrititimes

जनकपुरधाम माघ २२ गते । नेपाल आइस हक्की संघका मधेश प्रदेश अध्यक्षमा पिपुल प्रमोट सेन्टरका अध्यक्ष कमलेश मण्डल निर्वाचित हुनुभएको छ । सोमबार नेपाल आइस हक्की संघ मधेश प्रदेशको साधारण सभा तथा निर्वाचन समारोहका बीच उहाँ अध्यक्षमा चयन हुनु भएको छ । मधेश प्रदेशका ८ ओटै जिल्लाबाट सहभागी उक्त साधारण सभामा नेपाल आइस हक्की खेलको बारेमा गहन छलफल तथा विचार विमर्श सहित पहिलो सत्र सकेको थियो भने दोस्रो सत्रमा निर्वाचन संयोजक विजय खड्काको सक्रिय सहभागितामा विस्तृत छलफल गरी सहमति मै ११ सदस्यीय प्रदेश स्तरीय नेपाल आइस हक्की संघको गठन भएको छ ।
गठित नयाँ कार्य समितिमा कमलेश कुमार मण्डल अध्यक्ष धनुषा, उतिमलाल प्रसाद बरै (चौरसीया) उपाध्यक्ष बारा, नेमवर राई सचिव सिरहा, विष्णु कुमार यादव कोषाध्यक्ष महोत्तरी, नरेश प्रसाद गुप्ता सदस्य पर्सा, धरमेन्द्र पासमान सदस्य रौतहट, आशा मण्डल सदस्य धनुषा, जुली चौरसिया सदस्य महोत्तरी, सोनु मण्डल सदस्य धनुषा, जयवीर साह सदस्य धनुषा चयन भएका छन् ।
संघका सल्लाकारमा रहमत राइन र निशा मोक्तान रहनु भएको छ । संघका केन्द्रिय उपाध्यक्ष तथा निर्वाचन समिति संयोजक विजय खड्काको अध्यक्षता तथा बागमती प्रदेश सभामुख एवं केन्द्रिय अध्यक्ष भुवन कुमार पाठकको प्रमुख अतिथ्यमा सम्पन्न सो साधारण सभामा मधेश प्रदेश खेलकूद तथा समाज कल्याण मन्त्रालयका प्रमुख निशा कर्ण र जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलको समेत उपस्थिति रहेको थियो ।

जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
4 दिन पहिले
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा
जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..
4 दिन पहिले
गोठकोयलपुरका महिलाहरु सशक्त हुदै
जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..
6 दिन पहिले
सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न
जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनद..
6 दिन पहिले
गोठकोयलपुरका किशोरीहरु सामाजिक रुपान्तरण तर्फ अग्रसर
जनकपुरधाम असार १ गते ।धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरका परिवर्तनका सम्बाहक किशोरीहरु साम..
8 दिन पहिले
जनकनन्दिनी एकिकृत प्रारम्भिक बालबिकासका लागि रणनीतिक य..
जनकपुरधाम असार १ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाले एकिकृत प्रारम्भिक बालबिकासका लागि पञ्चवर्षीय रण..
8 दिन पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
9 दिन पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
15 दिन पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
15 दिन पहिले
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल
जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..
15 दिन पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
1 महीना पहिले
विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..
जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..
3 महीना पहिले