विराट हिन्दु सन्त सम्मेलनको आयोजना हुने

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, २५ गते । भारतीय प्रान्त बिहारको शिवहर जिल्लामा विराट हिुन्दु सन्त सम्मेलनको आयोजना हुने भएको छ । बिहीवार जनकपुरधाममा आयोजित एक पत्रकार सम्मेलन गरि भारतीय जनता पार्टीका नेता एवम् धर्मानुरागी योगी अखिलेश दासले यही फरबरी १६ र १७ अर्थात फाल्गुन ४ र ५ गते शिवहरमा सम्मेलनको आयोजना हुन लागेको बताए ।

उनले सनातन धर्मको रक्षा र भारतलाई हिन्दु राष्ट्र घोषणा गराउने अभियान अन्तर्गत सह धर्म सभा समेत रहेको सम्मेलनको आयोजना गर्न लागिएको जनकारी गराए । सो सन्त सम्मेलनमा जगन्नाथ पुरी गोवद्र्धन पिठका जगतगुरु अधोश्रजनानन्द देव तिर्थ , स्वामी जितेन्द्रानन्द सरस्वती, बद्रिकाश्रम शंकराचार्य , वासुदेवानन्द सरस्वतीको शिष्य ,अखिल भारतीय सन्त समितिका पदाधिकारीहरु लगायत विभिन्न मठ मन्दिरहरुबाट सन्त महन्थको सहभागी हुने कार्यक्रम रहेको छ ।

उक्त सन्त सम्मेलनमा नेपालबाट पनि सन्त महन्थ र सर्वसाधारणहरुको सहभागिताको लागि अखिलेश्वर दासले आग्रह गरेका हुन् ।

12 comments
धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..

  जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..

21 घन्टा पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

22 घन्टा पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 दिन पहिले

मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..

जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..

2 दिन पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

3 दिन पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

2 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

2 महीना पहिले

जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..

  जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..

2 महीना पहिले

जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..

बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..

3 महीना पहिले