जनकपुर साहित्य महोत्सव : पांचौ संस्करण कविता वाचन प्रतियोगितामा ३४ मध्ये उत्कृष्ठ पांच छात्र-छात्रा छानिए
9 महीना पहिले प्रकाशित
Smrititimes
धनुषा, माघ २६ गते ।जनकपुरधाम- नव मिथिला फॉउन्डेशनको आयोजनामा आज कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । जनकपुरधाममा निजी तथा सामुदायिक विद्यालयबाट ३४ जना छात्र छात्राले सहभागिता जनाएका थिए । त्यस मध्ये उत्कृष्ठ ५ जनालाई चुनिएको छ । प्रतिस्पर्धाबाट छानिएका पांच छात्र छात्रा विच फाल्गुन १० गते आयोजन हुने साहित्य महोत्सवको प्रथम दिन सहभागीता गराई प्रथम द्वितीय र तृतीयलाइ नगद सहित प्रमाण पत्र प्रदान गरिने छ ।
प्रथम हुनेलाइ नगद२१ हजार, द्वितीयलाइ ११ हजार र तृतीयलाइ ५ हजार १ सय नगद सहित कदर पत्र प्रदान गरिने छ।
उत्कृष्ट पांचजना मध्ये याज्ञवल्क्य ज्ञानकूपका छात्र विवेक पाठक , ॐ आर सी एसका निशान्त ठाकुर , श्री गोगल प्रसाद माविकी छात्रा आयुषी पाण्डे, मिथिला मॉन्टेसरीकी रिया यादव र मदर टेरेसाकी राखी ठाकुर छीन ।
आजको कार्यक्रमका प्रमुख अतिथिको रुपमा प्रदेश सभा सदश्य रामअशीष यादव हुनुहुन्थ्यो भन्ने निर्णायक मण्डलमा डॉक्टर रेवती रमन लाल , पूर्व सांसद लेखक शीतल झा, साहित्यकार दिगम्बर झा 'दिनमणि', कवयित्री किरण झा लागयतका थिए । कवि गोष्टिको कोर्डिनेटरको रुपमा थिए कवि काशिकान्त झाजी थिए ।
भोली दिनको ११ बजे आर्ट एंड क्राफ्टको आयोजन नोचा पोखरिको डिलमा हुने छन ।
हिजो मात्र ३९ छात्र-छात्रा मध्ये पांच उत्कृष्ठलाइ वक्तृत्वकला प्रतिगिताको फाइनलको लागि छानियेको छ ।
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..
2 दिन पहिले
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..
2 दिन पहिले
“मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा
जनकपुरधाम कार्तिक १ गते । हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स ..
13 दिन पहिले
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..
बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..
22 दिन पहिले
द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह
जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..
22 दिन पहिले
सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा
२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..
23 दिन पहिले
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..
बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..
22 दिन पहिले
ओरेकद्वारा शक्ति परियोजनाको बारेमा परामर्श बैठक सम्पन्..
जनकपुरधाम असोज ११ गते ।धनुषा जिल्लाको दुई पालिका लगायत मधेशका तिन जिल्लामा संचालनमा रहेको शक्ति परियोजनाका बार..
1 महीना पहिले
एकिकृत सामाजिक विकास एैनको आवश्यक्ता छ ः गैसस सचिव चौधर..
जनकपुरधाम असोज ६ गते । गैर सरकारी महासंघ नेपालका केन्द्रिय सचिव बैद्यनाथ चौधरीले विगत केहि वर्ष यता एकिकृत सामाज..
1 महीना पहिले
अपाङगता भएका व्यक्तिको अर्थपुर्ण सहभागिताको लागि सरोक..
बटुकनाथ झाजनकपुरधाम भदौँ २७ गते । वषौँ देखि आफुहरुको अधिकार, सरकारी निकायमा अर्थपुर्ण सहभागिता तथा भौतिक संरचना ..
2 महीना पहिले
आफ्नै बस्तिमा पुगेका प्रदेशसभा सदस्यहरुलाई दलित समुदाय..
जनकपुरधाम भदौँ २४ । जनकपुरको मुटुमा रहेको जनकपुरधाम उपमहानगरपालिका जहाँ प्रदेशका सांसद, प्रदेशसभा, मन्त्रालय, म..
2 महीना पहिले
सार्वजनिक शिक्षा सुधारका लागि नागरिक समाजले पाए क्षम..
जनकपुरधाम भदौँ १९ गते ।सामुदायिक विद्यालयहरुमा निःशुल्क, समावेशी र समतामुलक शिक्षा सुनिश्चितताको लागि मधेश प्..
2 महीना पहिले
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..