जनकपुर साहित्य महोत्सव : पांचौ संस्करण कविता वाचन प्रतियोगितामा ३४ मध्ये उत्कृष्ठ पांच छात्र-छात्रा छानिए

1 वर्ष पहिले प्रकाशित

Smrititimes

धनुषा, माघ २६ गते ।जनकपुरधाम- नव मिथिला फॉउन्डेशनको आयोजनामा आज कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । जनकपुरधाममा निजी तथा सामुदायिक विद्यालयबाट ३४ जना छात्र छात्राले सहभागिता जनाएका थिए । त्यस मध्ये उत्कृष्ठ ५ जनालाई चुनिएको छ । प्रतिस्पर्धाबाट छानिएका पांच छात्र छात्रा विच फाल्गुन १० गते आयोजन हुने साहित्य महोत्सवको प्रथम दिन सहभागीता गराई प्रथम द्वितीय र तृतीयलाइ नगद सहित प्रमाण पत्र प्रदान गरिने छ ।

प्रथम हुनेलाइ नगद२१ हजार, द्वितीयलाइ ११ हजार र तृतीयलाइ ५ हजार १ सय नगद सहित कदर पत्र प्रदान गरिने छ।  

 उत्कृष्ट पांचजना मध्ये याज्ञवल्क्य ज्ञानकूपका छात्र विवेक पाठक , ॐ आर सी एसका निशान्त ठाकुर , श्री गोगल प्रसाद माविकी छात्रा आयुषी पाण्डे, मिथिला मॉन्टेसरीकी रिया यादव र मदर टेरेसाकी राखी ठाकुर छीन । 

आजको कार्यक्रमका प्रमुख अतिथिको रुपमा प्रदेश सभा सदश्य रामअशीष यादव हुनुहुन्थ्यो भन्ने निर्णायक मण्डलमा डॉक्टर रेवती रमन लाल , पूर्व सांसद लेखक शीतल झा, साहित्यकार दिगम्बर झा 'दिनमणि', कवयित्री किरण झा लागयतका थिए । कवि गोष्टिको कोर्डिनेटरको रुपमा थिए कवि काशिकान्त झाजी थिए ।

भोली दिनको ११ बजे आर्ट एंड क्राफ्टको आयोजन नोचा पोखरिको डिलमा हुने छन । 

हिजो मात्र ३९ छात्र-छात्रा मध्ये पांच उत्कृष्ठलाइ वक्तृत्वकला प्रतिगिताको फाइनलको लागि छानियेको छ ।

12 comments
जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा

जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..

4 दिन पहिले

जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा

जनकपुरधाम असार ५ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घो..

4 दिन पहिले

गोठकोयलपुरका महिलाहरु सशक्त हुदै

जनकपुरधाम असार ३ गते । नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपा..

6 दिन पहिले

सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न

जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनद..

6 दिन पहिले

गोठकोयलपुरका किशोरीहरु सामाजिक रुपान्तरण तर्फ अग्रसर

जनकपुरधाम असार १ गते ।धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरका परिवर्तनका सम्बाहक किशोरीहरु साम..

8 दिन पहिले

जनकनन्दिनी एकिकृत प्रारम्भिक बालबिकासका लागि रणनीतिक य..

जनकपुरधाम असार १ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाले एकिकृत प्रारम्भिक बालबिकासका लागि पञ्चवर्षीय रण..

8 दिन पहिले

आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..

जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..

8 दिन पहिले

विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..

जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..

15 दिन पहिले

मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..

15 दिन पहिले

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..

15 दिन पहिले

बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग

जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..

1 महीना पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

3 महीना पहिले