रुपैठामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

3 वर्ष पहिले प्रकाशित

Smrititimes

दिपेश मल्लिक
जनकपुरधाम, माघ २७ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० रुपैठामा स्थानीयवासिहरुका लागि शनिवार एक दिने निःशुल्क स्थास्थ्य शिविर सञ्चालन गरिएको छ । जनकपुर निरोग्य क्लिनिक एण्ड रिसर्च सेन्टर प्रा.लि.द्वारा आयोजना भएका शिविरमा करिब ८ सय ४२ जना विभिन्न रोगका बिरामीहरुले चेक गराई लाभ उठाएका जनकपुर निरोग्य क्लिनिका सञ्चालक तथा ब्यवस्थापक ललित कुमार झाले बताए ।

स्थानीय रुपैठा निवासि सञ्चालक झाले शिविरको प्रमुख उद्देश्य असहाय तथा अशक्त जनताहरुका लागि स्थास्थ्य सेवा प्रदान गर्नु हो जनाए । उनले वरिष्ठ फिजिसियन डा. अप्पु झा अविनाशको जन्म स्थल रुपैठा गाउं भएकाले उहांकै सहकार्यमा अनुभवि चिकित्सकहरुद्वारा उपचार गरिएका बताए ।

शिविरमा बिरामीहरुलाई आठ जना डाक्टरहरुले सेवा प्रदान गरेका आयोजक जउमनपा वडा नं. २० का वडा अध्यक्ष मोती राइन कवारी (भोला) ले बताए । उनले विरामीहरुका लागि रगत, दिसा, पिसाब, चिनी, थाइराइड, मुटु जांचका साथै केहि औषधिहरु समेत निःशुल्क उपलब्ध गराएका ध्यानाकर्षण गराए । विशेष सेवा दिने चिकित्सकहरु न्युरो सर्जनमा डा. विजय राउत, स्त्री तथा प्रसुति रोग विशेषज्ञमा डा. विजय कुमार सिंह , बाल रोग विशेषज्ञमा डा. बलराम मण्डल , दन्त रोग विशेषज्ञमा डा. राकेश चौधरी र डा. रबी पाण्डे तथा आंखा रोग विशेषज्ञमा डा. सविन साहु सहितका डाक्टरहरुले आफ्नो अमुल्य समय प्रदान गरेका शिविरका प्रबन्धक उग्रेश मिश्रले बताए ।

 

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

5 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

5 घन्टा पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

5 घन्टा पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

5 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

5 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

5 घन्टा पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

14 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..