मालबाहक रेल संचालन गर्न महाप्रवन्धकलाई वाणिज्य संघको ध्यानाकर्षण पत्र
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम ,२८ गते । भारतको जयनगर देखि नेपालको बिजलपुरासम्म हाल संचालनमा रहेको नेपाल रेल्वेमा यात्रुबाहक रेल संगै मालबाहक रेल समेत समेत संचालन गर्न जनकपुरधाम उद्योग वाणिज्य संघले नेपाल रेल्वेका महाप्रवन्धक निरन्जन कुमार झालाई आज आइतबार ज्ञापनपत्र बुझाएका छन् । झाको कार्यकक्षमा पुगेर संघका अध्यक्ष जितेन्द्र कुमार महासेठको अगुवाईमा गरेका पदाधिकारीहरुले ज्ञापनपत्र बुझाउदै उक्त माग गरेका हुन । ज्ञापनपत्र बाचन गर्दै अध्यक्ष महासेठले २०७८ चैत १९ गते नेपाल र भारतका प्रधानमन्त्रीबाट संयूक्त रुपमा उद्घाटन भएको उक्त रेलमा मालबाहक रेल समेत संचालन भए व्यापारिक दृष्टिकोणले लाभप्रद हुने जनाइएको छ । । हाल भारतको विभिन्न प्रदेशहरु ल्गायत तेस्रो मुलुकहरुबाट आउने सामानहरु भारतको हल्दीया (पश्चिम बंगाल )तथा बिशाखापट्नम (आन्ध्र प्रदेश) बन्दरगाहहरुबाट मालसामानहरु नेपाल भारत रेल सेवाबाट जनकपुरधाम सम्म ल्याउने सम्पुर्ण सेवाहरु संचालन भईसकेकाले मालबाहक रेलको व्यवस्थापन गर्न माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै नेपाल रेल्वेका महाप्रवन्धक झाले जयनगर कुर्था खण्डमा यात्रु तथा मालबाहक रेल संचालन गर्न सहमती भएको जानकारी गराउदै २०८० पुस २४ भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा यसका लागि पत्राचार गरेको जानकारी गराउनु भयो । उहाँले सो मन्त्रालय हुदै अर्थ मन्त्रालय मार्फत भारतीय दुताबासमा समेत पत्राचार भई प्रक्रिया अगाडी बढाईसकेको जानकारी गराउनु भयो । यसका साथै रेल्वेको ट्रयाकको मरम्मत तथा रेलको मरम्मत समेत प्रक्रियामा रहेको बताउनु भयो । ज्ञापनपत्र बुझाउन संघका पुर्व अध्यक्ष निर्मल चौधरी, वरिष्ठ उपाध्यक्ष मनिष रमन साह, मासचिवमनोज कुमार साह, कोषाध्यक्ष परमेश्वर साह लगायतका कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
5 घन्टा पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
5 घन्टा पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
5 घन्टा पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
5 घन्टा पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
5 घन्टा पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
5 घन्टा पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
14 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..