
नव मिथिला फाउण्डेशनको आयोजनामा जनकपुर साहित्य महोत्सव सुरु हुने
2 वर्ष पहिले प्रकाशित
Smrititimes


जनकपुरधाम, फागुन ८ गते । मधेश प्रदेश जनकपुरधाममामा त्रिदिवसीय जनकपुर साहित्य महोत्सव–२०८० पांचौ संस्करण फाल्गुन १० गतेदेखि सुरु हुने भएको छ । नव मिथिला फाउन्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा फाल्गुन १०, ११ र १२ गते राम मन्दिरको प्राङ्नमा तीन दिने महोत्सव हुने पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ । नव मिथिला फाउनडेसनको अध्यक्ष तथा संयोजक अमित साहले विगत चार वर्षदेखि जानकी मन्दिर प्राङगनमा हुने महोत्सव केही प्राविधिक कारणले स्थान परिवर्तन भएको बताए । अध्यक्ष साहले महोत्सवमा शिक्षा, स्वास्थ्य, साहित्य, नीति, अर्थतन्त्र, सुशासन, खेलकुद, सम्पदा, संस्कार जस्ता विषयहरुमा गहन छलफल गरिने ध्यानाकर्षण गराए । उनले फाउण्डेसनको हुनलागेको पांचौ जनकपुर साहित्य महोत्सवमा विभिन्न विषयहरुको उठान गरि १८ वटा प्यानलमा छलफल गरिने धारण राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कालाकारहरुद्वारा सांगितिक मनोरंजन उत्साहका साथ प्रस्तुती गरिने बताए । नव मिथिला फाउनडेसनको उपाध्यक्ष आदित्य नेपालले महोत्सवमा करिब ४० लाख खर्च हुने जनाए । उनले महोत्सवमा हुने विभिन्न सत्रका बारेमा उल्लेख गर्दै उदघाट्न सत्रमा जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज कुमार साहद्वारा स्वागत मन्तव्य दिईने बताए । श्री महाबीर यूवा कमिटिका अध्यक्ष अजय कुमार गुप्ताले साहित्य महोत्सवको आयोजनाले जनकपुधाममा पर्यटकिय आवागमनको संगै कला–संस्कृतिको समुच्चित विकास हुने बताए । उनले नव मिथिला फाउन्डेसनलाई स–हृदय धन्यवाद ज्ञापन गर्दै महोत्सवमा भाग लिन सवैलाई आग्रह गरे ।

‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..
बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..
12 दिन पहिले
‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..
बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..
12 दिन पहिले
राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..
जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..
13 दिन पहिले
धनौजी गाउँपालिका ३ झोझीमा टोल विकास संस्था गठन
जनकपुरधाम भदौँ ९ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि सोमबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं..
17 दिन पहिले
सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..
जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..
17 दिन पहिले
बहुअर्वामा टोल विकास संस्था गठन
जनकपुरधाम भदौँ ८ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि आईतबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ५ ..
17 दिन पहिले
सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..
जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..
17 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
2 महीना पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
3 महीना पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
3 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
3 महीना पहिले
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल
जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..
3 महीना पहिले