धनुषाका धनाैजी गाउँपालिकामा विद्यार्थीको लागि मिथिला चित्रकला तालिम सञ्चालन
2 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपेश मल्लिक
जनकपुरधाम, फागुन १२ गते । धनुषा जिल्लाको धनौजी गाउंपालिका वडा नं. २ मा ज्ञान ज्योती ई. बोर्डिङ्ग स्कूलद्वारा ४ दिने मिथिला चित्रकला तालिम शुरु भएको छ ।
विद्यार्थी भाइबहिनीहरुका लागि मिथिला चित्रकला तालिमको आयोजना शनिवार देखि शुरु भएको हो ।
धनौजी गाउंपालिकाकी उपाध्यक्ष रामबती मण्डलले मिथिला चित्रकला तालिमको आयोजनाले विद्यार्थीभाइबहिनीहरुमा दक्षता अभिवृद्धि हुनुको साथै सिर्जनशील र रचनात्मक सोचको विकास हुने बताईन।
उपाध्यक्ष मण्डलले विद्यार्थीमा लुकेको प्रतिभाको पहिचान संगै आत्मविश्वास बढ्ने ध्यानाकर्षण गराईन।
उनले सामूदायिक तथा संस्थागत विद्यालयमा बालबालीकाे क्षमता बिकासका लागि अतिरिक्त क्रियाकलापहरु हुनु जरुरीरहेका बताउंदै पालिकाद्वारा सहयोग गरिने प्रतिबद्धता गरिन ।
उनले विद्यार्थीहरुका शारीरिक, मानसिक, सामाजिक, सिर्जनशील र रचनात्मक विकास गर्न चित्रकला, बादविवाद, हाजिरीजवाब, गीत-संगीत आदि कार्यक्रमहरु समय-समयमा हुनुपर्ने बताईन ।
ज्ञान ज्योती ई. बोर्डिङका स्कूलका ब्यवस्थापक तथा प्रिन्सिपल दिपेन्द्र कुमार मण्डलले विद्यार्थीहरुका प्रतिभा उजागर गर्नका लागि निःशुल्क तालिमको ब्यवस्था गरिएकाे बताए ।
प्रिन्सिपल मण्डलले कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरुका लागि मिथिला चित्रकला तालिमको ब्यवस्था विद्यालयद्वारा गरिएको जानकारी दिए ।
उनले शिक्षा योजनामा अतिरिक्त क्रियाकलापलाई पाठ्यपुस्तकमा अनिवार्य गराउनुपर्ने धारणा राखे ।
उदघाट्न कार्यक्रममा धनाैजी गाउपालिका लाेसपा अध्यक्ष उपेन्द्र मंडल, वडा नं. ४ का वडाध्यक्ष रामसाेभित मण्डल, वडा सदस्य राेशन मिश्र, पुर्व वडाध्यक्ष रामदुलार मण्डल , महिला प्रशिक्षक सूयकला साह लगायतका व्यक्ति उपस्थित रहेका थिए ।
.jpg)
.jpg)
धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..
जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..
17 घन्टा पहिले
धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..
जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..
17 घन्टा पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
18 घन्टा पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 दिन पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
2 दिन पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
3 दिन पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
2 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
2 महीना पहिले
जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..
जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..
2 महीना पहिले
जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..
बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..
3 महीना पहिले