एमालेलाई राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गरे पराजित 

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, चैत ५ गते  ।जनकपुरधाममा जारी टाटा पेन्ट्स दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० अन्तरगत सोमबार भएको खेलमा नेकपा एमाले निकट युवा संघलाई राष्ट्रिमुक्ति क्रान्ति अभियान धनुषाले ८१ रनले पराजित गरेका छन् ।

रंगुभमि मैदानमा भएको खेलमा पहिला व्याटिङ गर्दै युवा संघ धनुषाका खेलाडीलाई एक सय ६४ रन को जवाफमा राष्ट्रिय मुक्ति क्रान्ति अभियान धनुषाका खेलाडीहरुले ८१ रनले पराजित गरेको अभियानका नेता संजय चौधरीले जानकारी दिनुभयो । उक्त मैत्रीपुर्ण खेलमा पहिला व्याटिङ गर्दै २० अभरमा राष्ट्रिय मुक्ति क्रान्ति धनुषाले १ सय ६४ रन बनाएका थिए । जवाफमा व्याटिङ गरेका युवा संघका खेलाडीहरुले ८३ रनमा अलआउट भएका थिए ।

खेलको माध्यमबाट राजनीतिक दलका युवा नेताहरुलाई मैदानमा उतारेका आयोजक संस्थाले सौहाद्रपुर्ण माहोलमा खेलाउन सफल भएका छन् । बिजेता टिमलाई मधेश प्रदेश सरकारका पर्यटन मन्त्री सुनिता यादबले सिल्ड प्रदान गर्नुभएको थियो । यो भन्दा पहिला अन्य दलका नेताहरुलाई समेत रंगभुमि मैदानमा उतार्न सफल भएका छन् । 

 

12 comments
‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..

बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..

11 दिन पहिले

‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..

बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..

11 दिन पहिले

राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..

जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..

12 दिन पहिले

धनौजी गाउँपालिका ३ झोझीमा टोल विकास संस्था गठन

जनकपुरधाम भदौँ ९ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि सोमबार  धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं..

16 दिन पहिले

सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..

जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..

17 दिन पहिले

बहुअर्वामा टोल विकास संस्था गठन

जनकपुरधाम भदौँ ८ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि आईतबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ५ ..

16 दिन पहिले

सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..

जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..

17 दिन पहिले

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..

2 महीना पहिले

आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..

जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..

3 महीना पहिले

विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..

जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..

3 महीना पहिले

मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..

3 महीना पहिले

मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल

जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..

3 महीना पहिले