खाद्य स्वच्छता तथा गुणस्तर नियमन सम्बन्धी प्रदेश स्तरीय गोष्ठी सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम , चैत ८ गते ।बजारमा पाइने उपभोग्य खाद्य बस्तुहरुको गुणस्तरीगतालाई ध्यानमा दिएर मात्र उत्पादन तथा विक्री गर्न व्यवसायीहरुलाई आग्रह गरिएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको आयोजनामा बिहिबार भएको प्रदेश स्तरीय खाद्य स्वच्छता तथा गुणस्तर नियमन सम्बन्धी गोष्ठी बोल्दै कार्यालयका प्रमुख हस्त बहादुर राईले गुणस्तरीय खाद्यका लागि उपभोक्ताहरुले समेत सचेत हुनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

उहाँको अध्यक्षता तथा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मंडलको प्रमुख आतिथ्यमा भएको सो गोष्ठीमा कार्यालयका खाद्य अनुसन्धान अधिकृत रत्न कान्त झाले खाद्य सुरक्षा तथा गुणस्तरीयता सम्बन्धी भएको कामहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले राष्ट्रिय खाद्य नियन्त्रण प्रणाली , खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले गरेका गतिबिधिहरु लगायतका विषयमा कार्यपत्र प्रस्तुत गनर््ुभएको थियो । सो गोष्ठीमा जनकपुरधाम उद्योगा वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले उपभोक्ता तथा व्यवसायीका क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले गरेको कामहरुका बारेमा मन्तव्य राख्नु भएको थियो ।

उहाँले व्यवसायीहरु प्नि आफ्नो व्यवसाय बाहेकका क्षेत्रमा उपभोक्ता नै रहेको खाद्य उपभोग्य बस्तुको स्वच्छता तथा यसको गुणस्तरीयतामा समेत ध्यान दिएर मात्र व्यवसाय गर्नुपर्ने बताउनु भएको थियो । सो गोष्ठीमा प्रदेश भरीका खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, खाद्य आयात निर्यात गुण प्रमाण्किरण कार्यालय, गुणस्तरीय तथा नाप तौल कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायतका खाद्य संग सम्बन्धीत कार्यालयका प्रतिनिधिहरु त्था व्यवसायीको सहभागिता रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका खाद्य निरिक्षक प्रविण तिवारीले जानकारी दिनुभयो ।

 

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

51 मिनट पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

51 मिनट पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

55 मिनट पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

1 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

1 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

1 घन्टा पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

14 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..