इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा बिहीबार (भोलि) सार्वजनिक बिदा

2 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं ,चैत २८ गते ।  सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ । मुस्लिम आयोगको सिफारिसअनुसार गृहमन्त्रालयले सार्वजनिक बिदाको निर्णय गरेको हो ।

मुस्लिम आयोगले बुधबार गृह मन्त्रालयलाई पत्राचार गर्दै चैत २७ गते मंगलबार नेपालको कुनै पनि भागमा चन्द्रमा नदेखिएकोले रमजान महिनाको ३० दिने सौम (ब्रत, उपसना) बुधबार पूरा हुने भन्दै बिहीबार सार्वजनिक बिदाको अनुरोध गरेको थियो ।

12 comments
तिनवटा टोल विकास संस्थाका पदाधिकारीलाई क्षमता अभिबृद्ध..

जनकपुरधाम जेठ १९ गते ।महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ४ र ५ का ३ वटा टोल विकास संस्थाका ३० जना पदाधिकारीहरुल..

17 घन्टा पहिले

तिनवटा टोल विकास संस्थाका पदाधिकारीलाई क्षमता अभिबृद्ध..

जनकपुरधाम जेठ १९ गते ।महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ४ र ५ का ३ वटा टोल विकास संस्थाका ३० जना पदाधिकारीहरुल..

17 घन्टा पहिले

देशमा नेता अली बढि भयो

इन्द्रकुमार मधेशानन्ददेशमा नेता अली बढि भयो । कम गर्नु पर्छ। संघिए संसद र प्रदेश संसदको सीट सांख्या आधिमा झार्नु..

3 दिन पहिले

‘सशक्त बालिका परियोजना’को वार्षिक समिक्षा बैठक सम्पन्न

जनकपुरधाम जेठ १४ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकामा संचालित ‘बाल प्रत्याभुत तथा सशक्त वालिका परियोज..

6 दिन पहिले

विदेहमा ‘सशक्त बालिका परियोजना’को समीक्षा ः बालविवाह न..

जनकपुरधाम जेठ १२ गते ।धनुषा जिल्लाको विदेह नगरपालिकामा संचालित ‘बाल प्रत्याभुत तथा सशक्त वालिका परियोजनाको प..

8 दिन पहिले

शहिदनगरमा ‘सशक्त बालिका परियोजना’को प्रभाव अनुगमन ः बा..

जनकपुरधाम जेठ ९ गते ।धनुषाको शहिदनगर नगरपालिकामा संचालित “सशक्त बालिका परियोजना” अन्तरगत शुक्रबार नगरपालिक..

11 दिन पहिले

जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..

  जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..

15 दिन पहिले

जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..

बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..

23 दिन पहिले

मधेशमा ‘यात्रा परियोजना’ ः अपाङ्गता भएका युवाको नेतृत्..

  जनकपुरधाम, बैशाख २६मधेश प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारप्रति सचेत बनाउँदै उनीहरूको सामाजिक, आर..

25 दिन पहिले

नागरिक समाजका लागि अनुकुल वातावरणको अवस्था सम्बन्धमा व..

जनकपुरधाममाघ ७ गते ।मधेश प्रदेशमा नागरिक समाजका लागि अनुकूल वातावरणको अवस्था अनुगमन सम्बन्धमा प्रदेश स्तरीय वि..

4 महीना पहिले

कलाईडोस्कोप परियोजना मधेश प्रदेशको २५ स्थानीयतहमा संचा..

जनकपुरधाममाघ ७ गते । सबैका लागि यौन तथा प्रजनन स्वास्थ्य, अधिकार तथा न्यायप्रदान गर्ने उदेश्यले कलाईडोस्कोप कार..

4 महीना पहिले

जनकपुरमे लैंगिक न्यायमूलक पत्रकारिता कार्यशाला सम्पन्..

  जनकपुरधाम माघ ३ गते । लैंगिक न्यायपूर्ण समाज निर्माण करबाक लेल पत्रकार आ मिडियाक भूमिका मजबूत करबाक मुख्य उद्..

5 महीना पहिले