प्लान ईन्टरनेशनलद्वारा तीन दिने आर्ट इज पावर सम्बन्धि कार्यक्रमको आयोजना

2 वर्ष पहिले प्रकाशित

Smrititimes

दिपेश मल्लिक

जनकपुरधाम, वैशाख १२ गते । किशोरी र युवा सशक्तिकरणका लागि प्लान ईन्टरनेशनलद्वारा बैशाख १० देखि १२ गते सम्म तीन दिने आर्ट इज पावर सम्बन्धी कार्यक्रमको आयोजना भएको छ । धनुषाका सबैला नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दी गाउंपालिका गरि जम्मा ५ वटा पालिकावाट २० जना किशोरीहरुको सहभागिता रहेका छन् । कला नै शक्ति हो कार्यशाला आयोजनामा किशोरीहरुले बनाएका चित्रहरु बुधवार एक भव्य समारोह बीच प्रदर्शनी गरिएको हो ।

प्लान ईन्टरनेशनलकी लक्ष्मी चौधरीले पितृसत्तात्मक समाज भएका कारण किशोरीहरु खुलेर बोल्न नसकेको धारणा राखिन् । उनिले किशोरीहरुको कौशल विकास तथा सामाजिक सुधारका लागि कला शक्तिको रुपमा रहेको ध्यानाकर्षण गराईन् । उनले किशोरीहरुको लागि सुरक्षित स्थान नभएकोले कलाको माध्यमवाट आफ्नो समस्याहरु प्रस्तुत गर्ने उल्लेख गरिन् ।

आसमान नेपाल र सामुदायिक परिवार कल्याण संघ जनकपुरको साझेदारीमा भएको कार्यक्रममा प्लान इन्टरनेशनलकी युथ कोर्डिनेटर स्मीता थापा , आसमान नेपालीकी रेखा यादव , सविता साह, संजीव सिंह लगायतको उपस्थिति रहेको थियो ।

12 comments
बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई

जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..

3 दिन पहिले

बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई

जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..

3 दिन पहिले

खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि ..

जनकपुरधामकार्तिक १ गते ।अभिभावक शिक्षा संचालनको लागि सबैलामा ३ दिने प्रारम्भिक बालविकासको खेलको महत्व र स्थानी..

4 दिन पहिले

पर्वको अवसरमा भैरब टोल विकास संस्थाद्वारा सरसफाई

जनकपुरधाम कार्तिक १ गते ।धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ३ मा गठन भएको भैरब टोल विकास संस्थाको आयोजनामा श..

4 दिन पहिले

प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..

जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..

8 दिन पहिले

मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..

जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..

14 दिन पहिले

मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..

जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..

14 दिन पहिले

सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..

जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..

2 महीना पहिले

बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..

3 महीना पहिले

आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..

जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..

4 महीना पहिले

विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..

जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..

5 महीना पहिले

मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..