सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरको पहलमा टोल स्तरीय WASH समिति गठन
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, वैशाख १४ गते ।सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरको पहलमा एक दिने अभिमुखिकरण तथा टोल स्तरीय WASH सिसि समिति गठन भएको छ ।
शुक्रवार २५० घर धुरिलाई पूर्ण सरसफाई वनाउन १९ वटा टोल स्तरीय WASH समिति गठन भएको हो ।
धनुषाका विदेह नगरपालिका अन्तर्गत वडा नं. ३ र ९ जनकनन्दनी गाउंपालिकाका वडा नं. ३ र ४ मा पालिका स्तरीय र वडा स्तरीय समिति गठन पहिला नै भईसकेको सामाजिक विकास र अनुसन्धान केन्द्रका विभव श्रेष्ठले जानकारी दिए ।
उनले पालिका स्तरीय WASH भनेको खानेपानी , सरसफाई तथा स्वच्छता समन्वय समिति हो भनि जनाए ।
स्वास्थ्यमा आम समूहको सहभागि मध्ये गर्भ अवस्था देखि ५ वर्ष सम्मको घर परिवारको घर छनोट गरेको ध्यानाकर्षण गराए ।
उनले WASH को ६ वटा सूचकहरु रहेको उल्लेख गरे ।
चर्पीको प्रयोग तथा गुणस्तर , व्यक्तिगत स्वच्छता, साबुन पानीले हात धुने अभ्यास , हात धुने स्थान, खानेपानीको सुरक्षा, घर तथा आगनको सरसफाइ लगायतका सूचकहरुलाई ख्याल गरि सरसफाई युक्त घर घोषणा गर्ने लक्ष्य रहेको ध्यानाकर्षण गराए ।
धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..
जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..
13 घन्टा पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
13 घन्टा पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 दिन पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
2 दिन पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
3 दिन पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
2 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
2 महीना पहिले
जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..
जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..
2 महीना पहिले
जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..
बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..
3 महीना पहिले