मटिहानीका आगलागी प्रभावितलाई नेपाल लाईफ ईन्स्योरेन्सले बाँडे साड़ी 

2 वर्ष पहिले प्रकाशित

Smrititimes

 जनकपुरधाम , २१ गते बैसाख ।गत बैसाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका ६ जरलहवा बस्तीमा भएका आगलागीका घटना पछि प्रभावितहरलाई राहत दिने क्रम जारी रहेको छ । घटना भए देखि विभिन्न संस्था तथा सरकारी गैरसरकारी संस्थाहरुले ति आगलगी प्रभावितहरुका लागि विभिन्न प्रकारका राहत बाँड्ने गरेका छन् । यसै क्रममा बिहिबार नेपाल लाइफ ईन्स्योरेन्स कं.लि. प्रदेश कार्यालयको आयोजनामा आगलागी प्रभावित एक सय ४ वटा घरमा तथा ३ जना विपन्न परिवारलाई एक एक थान साड़ी प्रदान गरिएको छ ।

सो ईन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको सामाजिक सुरक्षा करबाट संचित रकमले साड़ी खरिद गरी आगलागी प्रभावितहरुलाई साड़ी वितरण गरिएको नेपाल लाइफ ईन्स्योरेन्स कं.लि. का मधेश प्रदेश प्रमुख दशरथ झाले जानकारी दिनुभयो । केन्द्रिय कार्यालयको सहयोगमा मटिहानी नगरपालिकाको समन्वयमा सो साड़ी सबै प्रभावितलाई बाँडिएको छ ।

घटना भए देखि विभिन्न संस्थाहरुले प्रभावितहरुका लागि राहत स्वरुप खानेकुरा, किरानाका सामानहरु, भाँडाकुडाँ तथा सामानहरु दिइएकाले प्रभावित महिलाहरुलाई साड़ी सहयोग गरेको झाले जानकारी दिनुभयो ।मटिहानी नगरपालिका ६ का वडाध्यक्ष कलिम अंसारीको उपस्थितीमा प्रभावितहरुलाई राहत वितरण गरिएको नेपाल लाइफ ईन्स्योरेन्स कं.लि.का जलेश्वर शाखा प्रमुख रुपेश कुमार झाले जानकारी दिनुभयो । सो राहत वितरणमा नेपाल लाइफ ईन्स्योरेन्स कं.लि.कर्मचारी, अभिकर्ता तथा मटिहानी नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

6 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

14 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..

  जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..

4 महीना पहिले