नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्स्वका अवसरमा रक्तदान सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, बैसाख २१ गते ।नेपाल लाइफ इन्स्योरेन्स कं.लि.को २३ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार जनकपुरधाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कं.लि. का मधेश प्रदेश प्रमुख दशरथ झाको अगुवाईमा भएको सो रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेको नेपाल लाइफ इन्स्योरेन्स कं.लि.का जलेश्वर उप–शाखा प्रमुख रुपेश कुमार झाले जानकारी दिनुभयो ।

रक्तदान जिवनदान मुख्य नाराका साथ विरामीहरुको ज्यान जोगाउने उद्देश्यका साथ नेपाल लाइफ इन्स्योरेन्स कं.लि.को वार्षिकोत्सवको अवसरमा रक्तदान तथा बिहिबार मटिहानीका आगलगी पिडितलाई साड़ी वितरण गरिएको प्रदेश प्रमुख झाले जानकारी दिनुभयो । सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कं.लि.का एजेन्सी म्यानेजर, अभिकर्ता,कर्मचारीहरुले रक्तदान गरेका थिए ।

12 comments
धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..

  जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..

12 घन्टा पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

12 घन्टा पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

1 दिन पहिले

मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..

जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..

1 दिन पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

3 दिन पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

2 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

2 महीना पहिले

जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..

  जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..

2 महीना पहिले

जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..

बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..

3 महीना पहिले