मान्डवीद्वारा महिला नेतृत्व अन्तरक्रिया कार्यक्रमकाे आयाेजना

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, २४ वैशाख । शी लिड्स नेपाल परियोजना अन्तर्गत महिला नेतृत्व कार्यक्रममा निर्वाचित महिला जनप्रतिनिधि र पत्रकारहरु बीच अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ । आइतवार  मान्डवीद्वारा रौतहटको चन्द्रपुरमा निर्वाचित महिला जनप्रतिनिधि र पत्रकारहरु बीच अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

निर्वाचित महिला जनप्रतिनिधिहरुको काम कर्तब्यका बारेमा बोध गराउन मान्डवीले खेलेको भूमिका सराहनिय रहेको वक्ताहरुले जोड दिए । मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा लगायतका जिल्लाहरुवाट निर्वाचित महिला जनप्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता कार्यक्रममा रहेको शी लिड्सका परियोजना संयोजक मुनिलाल बैठाले जानकारी दिए । उनले शी लिड्स नेपालले जेन्डर मैत्रि सम्बन्धि गरेको कार्यक्रमले महिला नेतृत्वमा विकास हुनुको साथै क्षमता अबिवृद्धि हुने बताए । उनले निति तथा योजना बनाउंदा लैडिंक तथा सामाजिक समावेशीकरणको विषयलाई ध्यान दिनुपर्ने बताउंदै महिलाहरुको क्षमता अभिवृद्धि, आय आर्जन र रोजगारी वृद्धि गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा सहभागि महिला वडा सदस्यहरुले हामीलाई मात्रै बहुमत पुगाउने हस्ताक्षरकर्ताको रुपमा प्रयोग गर्दै आएको ध्यानाकर्षण गराईन् । उनीहरुले बजेट चलाउन र बजेट बारे बुझ्ने अधिकार नदिएको दुखेसो ब्यक्त गरिन् । कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री तथा राष्ट्रियसभा सदस्य विमला राई पौड्याल , माण्डवी धनुषाका कोर्डिनेटर रामआज्ञा साह , महोत्तरी मान्डवीका शफरुल कवारी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

6 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

14 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..

  जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..

4 महीना पहिले