सिंहको श्रद्धाञ्जली सभा सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, वैशाख ३० गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं.१ स्थित मोडर्न ई.से.बो.स्कुल कक्षा १० मा अध्यनरत छात्र रमित सिंहको असामयिक निधनमा आइतबार एक श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । श्रद्धाञ्जली सभामा विद्यालयका संस्थापक/प्राचार्य चन्द्र नारायण मण्डलले स्वर्गीय सिंहको मृतात्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका छ्न ।
उनले दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक भाबपूर्ण श्रद्धान्जली अर्पण गरेका छ्न । यस दुखद घडीमा शोकाकुल सम्पूर्ण परिवारजन, इष्ट मित्र, बन्धु बान्धवमा धैर्य धारण गर्न अदम्य शक्ति माता जानकीले प्रदान गरून भन्ने कामना सहित हार्दिक समबेदना व्यक्त गरे । सभामा बिधालयका शिक्षक , कर्मचारी , बिद्यार्थी लगायत का व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
.jpg)
ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित
जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..
5 घन्टा पहिले
ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित
जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..
5 घन्टा पहिले
राष्ट्रिय मुक्ति पार्टीलाई ठुलो झटका धनुषाका अधिकांश न..
जनकपुरधाममाघ ११ । प्रतिनिधि सभाको निर्वाचनका समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषा..
7 घन्टा पहिले
राष्ट्रिय सभा निर्वाचनमे मधेश सँ ३४१ गोटे केलनि मतदान , २..
जनकपुरधाममाघ ११ । राष्ट्रिय सभा निर्वाचनमे मधेश प्रदेशमे ३४१ गोटे मतदान केने छथि। चार राष्ट्रिय सभा सदस्य पद ..
7 घन्टा पहिले
प्राइम कमर्सियल बैंकको सहकार्यमा जनकपुरधाम बजार क्षेत्..
जनकपुरधाममाघ ११ गते । जनकपुरधाम नगरक्षेत्रमा पसलहरुको अगाडी विरुवा लगाउने काम आइतबार देखि सुरु भएको छ । जनकपुरध..
9 घन्टा पहिले
फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १..
काठमाडौं,७ माघ ः विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। यस सिरि..
4 दिन पहिले
नागरिक समाजका लागि अनुकुल वातावरणको अवस्था सम्बन्धमा व..
जनकपुरधाममाघ ७ गते ।मधेश प्रदेशमा नागरिक समाजका लागि अनुकूल वातावरणको अवस्था अनुगमन सम्बन्धमा प्रदेश स्तरीय वि..
4 दिन पहिले
कलाईडोस्कोप परियोजना मधेश प्रदेशको २५ स्थानीयतहमा संचा..
जनकपुरधाममाघ ७ गते । सबैका लागि यौन तथा प्रजनन स्वास्थ्य, अधिकार तथा न्यायप्रदान गर्ने उदेश्यले कलाईडोस्कोप कार..
4 दिन पहिले
जनकपुरमे लैंगिक न्यायमूलक पत्रकारिता कार्यशाला सम्पन्..
जनकपुरधाम माघ ३ गते । लैंगिक न्यायपूर्ण समाज निर्माण करबाक लेल पत्रकार आ मिडियाक भूमिका मजबूत करबाक मुख्य उद्..
8 दिन पहिले
सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल प..
जनकपुरधाम पुस १६ गते । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश म..
24 दिन पहिले
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..
जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..
1 महीना पहिले
मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..
जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..