सहगामी फाउण्डेशनले गरे महरानीमाई विद्यालयमा झोला वितरण

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
भदौँ ६ गते ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक विकासका लागि सहगाामी फाउण्डेशनले बिहिबार धनुषा जिल्लाको मिथिलाविहारी नगरपालिका वडा नं. १ भुतहीपर्टर्वा स्थित महरानी माई आधारभूत विद्यालयमा झोला वितरण गरेका छन् । फाउण्डेशनका सचिव डा. अजय कुमार शाहको अध्यक्षतामा सो विद्यालयमा उपस्थित एक सय २५ जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो । सो वडाका अध्यक्ष रामसोभित दाहाको प्रमुख आतिथ्यमा भएको झोला वितरणमा विद्यालयका शिक्षकहरुले सघाएका थिए । फाउण्डेशको उद्देश्य अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत वालवालिकाहरुको शैक्षिक विकासका लागि शैक्षिक सामग्रीहरु सहयोग गर्ने योजना अनुसार झोला वितरण गरिएको स्थानीयबासी समेत रहेका सचिव डा. शाहले जानकारी दिनुभयो । उहाँका बुवा समाजसेवी विक्रम प्रसाद साहको विशेष उपस्थितमा विद्यलार्थीहरुलाई झोला वितरण गरिएको छ । फाउण्डेशनको योजना अनुसार अगामी साता जिल्लाको सबैला नगरपालिकाको कुनै सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिने सचिव डा. शाहले जानकारी दिनुभयो ।झोला वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पशुपति ठाकुरको समेत उपस्थिती रहेको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

6 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..

जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..

1 महीना पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

2 महीना पहिले