सार्वजनिक शिक्षा सुदृढिकरणका लागि नागरिक समाजको क्षमता अभिबृद्धि तालिम सुरु

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
भदौँ १६ गते ।
सामुदायिक विद्यालयहरुमा निःशुल्क, समावेशी र समतामुलक शिक्षा सुनिस्चितताको लागि नागरिक समाजको तिन दिने क्षमता अभिबृद्धि कार्यशाला  आइतबार देखि जनकपुरधाममा सुरु भएको छ ।  राज्यले संचालन गरेको सामुदायिक विद्यालयको शिक्षाको स्तरलाई गुणस्तरीय बनाउन  नागरिक समाजको  भुमिका महत्वपुर्ण भएपनि  बर्तमान अवस्थामा उनिहरुको कार्यदक्षतामा कमि देखिएकाले  मधेश प्रदेशका विभिन्न सरोकारबलाहरुको सहभागितामा  सुरु भएको सो  कार्यशालाको पहिलो दिन  प्रशिक्षकहरुले नागरिक समाजको अपरिहार्यतालाई  सहभागीहरु समक्ष प्रस्तुत गर्नुभएको थियो ।

युरोपियन युनियनको सहयोगमा  शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिई)को आयोजनामा एवम् साझेदार संस्था GAN तथा NDWA  को समन्वयमा भएको सो   कार्यशालामा  प्रशिक्षक  बिमल कु फुयाँल तथा  रामचन्द्र पौडेलले र्साजनिक शिक्षा सुदृढिकरणको  पैरवी तथा अभियानको लागि सहभागीहरुलाई प्रशिक्षण दिनुभएको छ । कार्यशालाको पहिलो दिनको उद्घाटन सत्रको संचालन  एनसिईका मधेश प्रदेश संयोजक  लक्ष्मेश्वर मंडलले गर्नुभएको थियो भने  सहभागीहरुलाई स्वागत  एनसिईका धनुषा संयोजक  कमलेश मंडलले गर्नुभयो । राज्य पक्षको पर्याप्त  लगानी भएपनि  सामुदायिक विद्यालयहरुको  शैक्षिक गुणस्तरीयतामा कमि आउदै गरेकाले सार्वजनिक शिक्षाको सुदृढिकरणका लागि नागरिक समाजको दवावमुलक सहभागिता अपरिहार्य रहेको देखिन्छ । 

सो कार्यशालामा कार्यशालामा एनसिईका  कार्यक्रम प्रवन्धक  राम गैरे, सचिव टेकराज अवस्थी लगायतका पदाधिकारी तथा कर्मचारीहरु,मधेश प्रदेशका विभिन्न जिल्लाका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका पदाधिकारी, अपांगता  समन्वय समितिका सदस्य,एनसिई धनुषाका सदस्य संस्थाका पदाधिकारीहरु लगायतका सहभागिता रहेको छ । 

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

6 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..

जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..

1 महीना पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

2 महीना पहिले