द्रुत सिकाईका लागि भ्ांगहाका शिक्षकलाई तालिम प्रदान
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ १९ गते ।
कोरोना महामारीका बेला सिकाई क्षति भएका विद्यार्थीहरुको द््रुत सिकाईका लासग महोत्तरीको भंगहा नगरपालिकाका आधारभूत तहका एक सय ११ जना शिक्षकलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ । बिभिन्न चार वटा समुह बनाएर चार चरणमा द्रुत सिकाईका लागि शिक्षकहरुको शिक्षण क्षमता अभिबृति तालिम प्रदान गरिएको पिपुल प्रमोट सेन्टरका उपाध्यक्ष जगदीश ठाकुरले जानकारी दिनुभयो । आधारभूत विद्यालयका कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरु मध्ये नेपाल, अंग्रेजी, विज्ञान र गणित विषयमा सिकाई क्षति भएकाहरुको द्रुत सिकाई प्रबिधिबाट सिकाउन शिक्षकहरुलाई पिपुल प्रमोट सेन्टरले शिक्षकहरुलाई प्रशिक्षण दिएको हो । सो प्रशिक्षणमा सहभागी आधारभुत शिक्षकहरुलाई प्रशिक्षक रीमा कर्ण तथा नवराज दहालले प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणको समापन सत्रमा मंगलबार बोल्दै संस्थाका उपाध्यक्ष जगदीश ठाकुरले सिकाई क्षती भएका विद्यार्थीहरुलाई राम्ररी पढाई उनिहरुको सिकाई प्रगति गर्न प्रशिक्षणमा सहभागी शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
यूनिसेफको आर्थिक सहयोगमा मधेश प्रदेशमा गुणस्तरीय शिक्षा ल्याउन विद्यालय शिक्षा क्षेत्र योजना र बजेट विकास गर्न स्थानीय सरकारको क्षमतालाई सुदृढ गर्न पिपुल प्रमोट सेन्टरको आयोजनामा भंगहा नगरपालिका अनतरगतका सामुदायिक विद्यालयहरुमा दृत सिकाईको लागि शिक्षकहरुको शिक्षण क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष कमलेश मंडलले जानकारी दिनुभयो । प्रशिक्षणमा सहभागीहरुलाई बूँदागत रुपमा सिकाई क्षेत्रको परिचय, सिकाई क्षतिको अवस्था, सिकाई स्तरको पहिचान गरी विद्यार्थीहरुलाई सिकाई स्तरको अभिलेख कसरी राख्ने , नतिजा विश्लेषण लगायतका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । प्रशिक्षणका समापन सत्रको बोल्दै भंगहा नगरपालिकाका शिक्षा शाखा प्रमुख नरबहादुर पाख्रिनले तालिममा सिकेका विधिबाट सिकाई क्षति भएका विद्यार्थीहरुलाई सिकाउन सहभागी शिक्षकहरुलाई आग्रह गर्नुभयो । भंगहा नगरपालिका अन्तरगतका विद्यालयहरुका सिकाई क्षति भएका विद्यार्थीहरुका लागि सेन्टरले गर्न लागेको पहलको उहाँले प्रशंसा गर्नुभयो ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
4 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
4 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
5 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
5 दिन पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
16 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
23 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
1 महीना पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
1 महीना पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
1 महीना पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
1 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..