सार्वजनिक शिक्षा सुधारका लागि नागरिक समाजले पाए क्षमता अभिबृद्धि तालिम
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ १९ गते ।
सामुदायिक विद्यालयहरुमा निःशुल्क, समावेशी र समतामुलक शिक्षा सुनिश्चितताको लागि मधेश प्रदेशका नागरिक समाजको तिन दिने क्षमता अभिबृद्धि कार्यशाला जनकपुरधाममा सम्पन्न भएको छ । सामुदायिक विद्यालयको शिक्षाको स्तरलाई गुणस्तरीय बनाउन नागरिक समाजको भुमिका महत्वपुर्ण भएपनि बर्तमान अवस्थामा उनिहरुको कार्यदक्षतामा कमि देखिएकाले मधेश प्रदेशका विभिन्न सरोकारबलाहरुको सहभागितामा कार्यशाला सम्पन्न भएको छ ।
कार्यशाला पछि सहभागीहरुले आफ्ना क्षेत्रका सामुदायिक विद्यालयको गुणस्तरीयताका लागि सिप सिकेर गएको आयोजकले जनाएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिई)को आयोजनामा एवम् साझेदार संस्था ग्लोवल एक्सन नेपाल तथा नेपाल अपाङग महिला संघको समन्वयमा सम्पन्न भएको सो कार्यशालामा प्रशिक्षक बिमल कु फुयाँल तथा रामचन्द्र पौडेल, एनसिईका कार्यक्रम प्रवन्धक राम गैरेले र्साजनिक शिक्षा सुदृढिकरणको पैरवी तथा अभियानको लागि सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । कार्यशालाको समापन सत्रको संचालन एनसिईका मधेश प्रदेश संयोजक लक्ष्मेश्वर मंडलले गर्नुभएको थियो भने एनसिईका धनुषा संयोजक कमलेश मंडलको विशेष सहभागिता रहेको थियो । राज्य पक्षको पर्याप्त लगानी भएपनि सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरीयतामा कमि आउदै गरेकाले सार्वजनिक शिक्षाको सुदृढिकरणका लागि नागरिक समाजको दवावमुलक सहभागिता अपरिहार्य रहेको देखिन्छ ।
सो कार्यशालामा कार्यशालामा एनसिईका सचिव टेकराज अवस्थी लगायतका पदाधिकारी तथा कर्मचारीहरु, नेपाल अपाङग महिला संघका पदाधिकारीहरु,मधेश प्रदेशका विभिन्न जिल्लाका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका पदाधिकारी, अपांगता समन्वय समितिका सदस्य,एनसिई धनुषाका सदस्य संस्थाका पदाधिकारीहरु लगायतका सहभागिता रहेको थियो ।
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
10 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
10 दिन पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
11 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
11 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
11 दिन पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
11 दिन पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
11 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
18 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
25 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
1 महीना पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
1 महीना पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
1 महीना पहिले