दर्ता बिना संचालित नीजि विद्यालयका विषयमा कागज सहित उपस्थित हुन जनकपुरधाम उपमहानगरपालिकालाइ परमादेश
2 वर्ष पहिले प्रकाशित
Smrititimes
बटुकनाथ झा
जनकपुरधाम
भदौँ २५ गते ।
जनकपुरधाम उपमहानगरपालिका भित्र संचालनमा रहेको दर्जनौ नीजि तथा आवासीय विद्यालयलाई कारबाही नगरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकालाई उच्च आदालत जनकपुरधामले परमादेश जारी गरेको छ । एनप्यावसनका जनकपुरधाम नगर संयोजक दिपक ठाकुरले जनकपुरधाम उपमहानगरपालिकालाई विपक्षी बनाई उच्च आदालतमा दायर गरेको रिटमा अधिवक्ता द्वय धर्मेन्द्र शर्मा र वासुदेव प्रसाद साहले बहस गर्नुभएको थियो । उच्च आदालत जनकपुरका न्यायधीश ध्रुव कुमार पियाको एकल इजलासबाट विगतमा अनुगमन भएपनि किन विना दर्ताका विद्यालयलाई कारबाही नगरेको भन्दै कारण सहित अनुगमनका क्रममा दिइएको पत्र सहित १५ दिन भित्र आदालतमा उपस्थित ह्ुन आदेश दिइएको छ । जनकपुरधाममा रहेका नीजि तथा आवासीय विद्यालयहरुको संगठन एन प्याव्सन , व्याव्सन तथा मधेश प्याव्सनको पहलमा जनकपुरधाम उपमहानगरपालिकाले २०८० साल बैसाख महिना एक दर्जन भन्दा बढी विद्यालयमा अनुगमन गरेका थिए । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह , तत्कालिन प्रमुख प्रसाशकीय अधिकृत रत्नेश शशी, शिक्षा शाखा प्रमुख अञ्जु पाण्डे नगर क्षेत्र भित्रका विद्यालयहरुमा अनुगमन गरी बिना दर्ता संचालन भएका विद्यालयहरुलाई कागजातहरु लिएर उपमहानगरपालिकामा आउन निर्देशन दिनपनि यसको असर देखिएको थिएन । बिना दर्ता नै कक्षा १० सम्म संचालनमा रहेका विद्यालयहरुलाई कारबाही नगरी उपमहानगरपालिकाले शिक्षा ऐन विपरित काम गरिरहेको भन्दै आदालतमा मुदा दायर भएको ठाकुरले बताउनु भयो । दर्ता बिनै संचालनमा रहेका विद्यालयहरु बन्द हुनु पर्ने प्याब्सन, एनप्याब्सन लगायतका संस्थाहरुले माग गर्दै आईरहेका थिए । एनप्याब्सन जनकपुरधामका नगर अध्ययक्ष दीपक ठाकुरले भन्नुभयो,‘ हामी दर्ता बिनाका विद्यालय बन्द गर्न पटक पटक माग गरिरहे पनि उपमहानगरपालिकाले तयार नभएपछि आदालतको साहारा लिनु परेको हो ।’ एनप्याब्सनको परमादेश मुद्दामा उच्च अदालत जनकपुरधामले उपमहानगरलाई कारण देखाउनुका साथै अनुगमनका कागजात लिएर उपस्थित हुन भनेको छ । बर्षौ देखि बिना दर्ता संचालनमा रहेका विद्यालयहरु संचालनमा रहनु र पालिकाले कुनै पहल नगर्नु सम्बन्धीत पक्षले ति विद्यालयहरु संग मोटो रकम लिई कानुन बमोजिक कारबाही नगरेको जनगुनासो बढिरहेको बेला आदालतले दिएको परमादेशले दर्ता बिनाका विद्यालयलाई कानुनी दायरामा ल्याउन जनकपुरधाम उपमहानगरपालिका माथि दवाव बढेको छ ।
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
6 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
6 दिन पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
6 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
6 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
6 दिन पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
7 दिन पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
7 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
14 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
21 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
28 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
28 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
28 दिन पहिले
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..