सशक्त बालिका परियोजनाका सम्बन्धमा अभिम्ुखिकरण सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ २५ गते ।
धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकामा संचालित सशक्त बालिका परियोजनाका सम्बन्धमा अहिले सम्मको उपलब्धी तथा चालु आर्थिक वर्षमा संचालन हुने कार्यक्रमका बारेमा सोमबार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सो पालिकाका अध्यक्ष दिपिनदेव यादवको अध्यक्षता तथा उपप्रमुख कमला सहगलको प्रमुख आतिथ्यमा भएको पालिका स्तरीय परियोजना सम्बन्धी अभिमुखिकरण कार्यक्रममा आयोजक सामाजिक विकास र अनुसन्धान केन्द्र, सामुदायिक परिवार कल्याण संघ तथा जानकी महिला जागरण समाजले अहिले सम्मको परियोजनाको अबस्था तथा आर्थिक वर्ष २०८१–८२ मा गरिने कामका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
प्लान इन्टरनेसनल नेपालको सहयोग तथा जनकनन्दिनी गाउँपालिकाको समन्वयमा सो पालिकाको वडा नं.३,४ र६ मा संचालित परियोजना अन्तरगत जुलाई २०२३ देखि जुन २०२४ सम्मको कार्यक्रमको उपलब्धी प्रस्तुती र चालु आर्थिक वर्षमा पालिकामा संचालन हुने कार्यक्रमको विनियोजित बजेट पेस र संचालन हुने कार्यक्रमका बारेमा जानकारी दिदै सामाजिक विकास र अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक बिबश श्रेष्ठले उक्त परियोजना २८ फरबरी २०२५ सम्म संचालन हुने बताउनु भयो ।
त्यस्तै जानकी महिला जागरण समाजका कार्यक्रम संयोजक निकिता सिँह यादवले चालु आर्थिक वर्षमा हुने कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भयो । त्यसतै सामुदायिक परिवार कल्याण संघका कार्यक्रम संयोजक यमलाल साहशंकरले बाल प्रत्याभुत र सशक्त वालिका परियोजनाको नेतृत्व र निर्णय अन्तरगत एक वर्ष सम्म भएको कामको उपलब्धी र चालु आर्थिक वर्षको बजेटका विषयमा जानकारी गराउनु भएको थियो ।
सो अभिमुखिकरणमा आएका प्रश्नहरुको जवाफ प्लान इन्टरनेसनलका मिहिरकुमार झाले दिनुभएको थियो । सो कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष दिपिनदेव यादवले कार्यक्रमलाई थप प्रभावकारी बनाउन पालिकाको सहयोग सधै रहने भन्दै परियोजनालाई दिगो बनाउन पालिकाले समेत बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै उपाध्यक्ष कमला सहगलले कार्यक्रम प्रभावकारी रहेको भन्दै बाँकी वडाहरुमा समेत यो परियोजना संचालन गर्न आयोजकलाई आग्रह गर्नुभयो । सो अभिुमखिकरणमा सो पालिकाका वडा नं. ४ का वडाध्यक्ष दिलिप कुमार यादव,सवस्थ्य शाखा प्रमुख अयोधी दास, शिक्षा शाखा प्रमुख ऋिषिकेश यादव, केन्द्रका सचिव सोन्फी साह, संघका कोषाध्यक्ष सुभाषचनद्र झा, परियोजना संचालन भएका वडा नं. ३,४ र ६ का स्वास्थ्य चौकीका प्रमुखहरु, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
6 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 महीना पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
2 महीना पहिले