सशक्त वालिका परियोजना अन्तरगत स्वास्थ्यकर्मीलाई पुनरताजगी तालिम दिइयो

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
असोज १९ गते
धनुषा जिल्लाको विदेह नगरपालिका र जनकनन्दिनी गाउँपालिका अन्तरगत रहेका स्वास्थ्यकर्मीहरुलाई प्रारम्भिक वालविकासका लागि बालबालिकाको हेरचाहमा बुवाको भूमिका सम्बन्धी त्यहाँका स्वास्थ्यकर्मीहरुका लागि तिनकौरियामा दुई दिने पुनरताजगी तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सामाजिक बिकास र अनुसन्धान केन्द्रको आयोजनामा संचालित परियोजना अन्तरगत उक्त तालिम सम्पन्न भएको छ ।

बालबालिकाहरुको उचित पालनपोषण तथा उत्तरदायि स्याहार र पुर्ण क्षमतालाई बलियो बनाउने उद्देश्यले धनुषा जिल्लाको बिदेह नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकामा संचालित कार्यहरुमा स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपुर्ण रहेको हुनाले गर्भवती महिलाहरुलाई ८ पटक स्वास्थ्यचौकी आउन सल्लाह दिने स्वास्थ्यकर्मीहरुले उनको पतिलाई समेत साथै आउन प्रोत्साहन गर्नुपर्ने तालिम सिकाइएको थियो ।

महिला गर्भवती भएपछि आम र गर्भमा रहेको सन्तानको हेरचाह र स्वास्थ्यमा प्रतिकु्ल असर पर्न नदिन श्रीमान भूीमका महत्वपुर्ण भएकाले जवाफदेही बनाउन स्वास्थ्यकर्मीहरुको भुमिकाका विषयमा तालिम प्रदान गरिएको थियो । सो तालिममा सहभागी स्वास्थ्यकर्मीहरुलाई प्लानइन्टरनेसनल नेपालको प्राविधिक सल्लाहकार किरण भंडारी तथा प्रशिक्षक संजीव कुमार जोशीले तालिम प्रदान गर्नुभएको थियो ।

स्वास्थ्यकर्मीहरुले समाजमा गएर बालबालिकाको हेरचाहमा बुवाको सम्लग्नताले हुने साकारात्मक परिवर्तनका बारेमा विभिन्न सत्रहरु संचालन गर्ने भएका छन् । तालिमको समापन सत्रमा बोल्दै प्रशक्षिक जोशीले गर्भवावस्था भए पछि प्ररमिभक बालविकासका क्रममा हरेक गतिविधिमा बुवाको सहभागिता अनिवार्य गराउन उत्प्रेरणा दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभएको थियो । अर्का प्रशिक्षक किरण भंडारीले विदेशमा रहेका अभिभावकलाई पनि सामाजिक सञ्जालको माध्यमले प्रारम्भिक वालविकासका चरणहरुमा हुने क्रियाकलापहरुमा सहभागिता गराउनु पर्ने बताउनु भयो ।

दुई दिने तालिमको समन्वयको काम सामाजिक विकास र अनुसन्धान केन्द्रका परियोजना संयोजक विवश श्रेष्ठले गर्नुभएको थियो । तालिमको समापन सत्रको अध्यक्षता आयोजक संस्था सामाजिक विकास र अनुसन्धान केन्द्रका सचिव सोनफी साहले गर्नुभएको थियो । सो तालिमको समापन सत्रमा केन्द्रका कार्यक्रम संयोजक बिनिता कुमारी यादव,फिल्ड सुपरभाइजरहरु जिबछ दास, दिब्या झा तथा विजय साह लगायतको सहभागिता रहेको थियो ।

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

4 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

4 दिन पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

4 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

4 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

4 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

4 दिन पहिले

गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..

जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..

5 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

12 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..

19 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..

25 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..

26 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..

26 दिन पहिले

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..