ज्वासको तिन दिने अभिभावक शिक्षा सम्बन्धि तालिम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
कातिक ३० गते ।
किशोरीहरुलाई सशक्त बनाउन उनिहरुको सर्वाङिगक विकासको लागि काम गरी रहेको जानकी महिला जागरण समाज(ज्वास)ले सबैलामा अभिभावक शिक्षा तालिम सम्पन्न गरेको छ । प्लान इन्टरनेसनल नेपालको साझेदारी तथा सवैला नगरपालिकाको समन्वयमा ज्वासको आयोजनामा
कातिक २७ गते देखि सुरु भएको उक्त तालिममा सबैला नगर पालिकाको वटा नं. ९,१०,११र १३ का महिला स्वास्थ्य स्वयम सेविका र स्वास्थ्यकर्मिहरु गरि कुल ३१ जनालाई प्रशिक्षण दिइएको छ । उक्त तालिममा सहजिकरण ज्वासका कार्यक्रम संयोजक निकिता सिंह यादव,सबैला नगरपालिमकाका जनस्वास्थ निरिक्षक राम किसोर यादव,चन्दा कुमारी साह तथा अशोक कुमार यादवले गर्नुभएको थियो । तालिमको सत्र संचालनको क्रममा ज्वासका अध्यक्ष मन्दा कुमारी कर्णले तालिम लिए पश्चात स्वास्थ्य सम्वन्धि सुचकहरुमा साकारात्मक परिवर्तन हुने अपेक्षा रहेको भन्दै यसमा महिला स्वस्थ्य स्वयम सेविकाको नै मूख्य भूमिका र जिम्वेवारी रहेको वताउनु भयो ।
तालिममा अविभाक शिक्षा संचालन गर्ने कला र अभ्यास गर्न पाएकोले यस्ता महत्वपूर्ण कार्यक्रमहरु समुदाय स्तरमा संचालन गर्न नगरपालिका र सामmेदार संस्थाहरुले निरन्तर रुपामा पहल गर्न पर्ने सहभागीहरुले बताएका थिए ।

उक्त तालिममा ४ वटा सत्र संचालनको सिप अभ्यास भएको हो भने अन्य सत्रहरु संचालन गर्नु पूर्व पुन तालिम संचालन गरिने छ । यस तालिमा प्ररम्भिक बाल विकासको जानकारी र महत्व,सवाङ्गीण बाल विकासको पक्षहरु,सुनौलो हजार दिन,गर्भ अवस्थामा आमा र शिशुको स्याहार ४ वटा सत्र संचालनको ज्ञान र सुक्ष्म शिक्षण अभ्यास भएको थियो । सशक्त बालिका परियोजनाले प्रारम्भिक बाल विकास(ईसीडी) र किसोरी संरक्षणको सवालमा काम गरिरहेको छ । जानकी महिला जागरण समाजको सहजिकरणमा सबैलाको ४ वटा वडाहरु र सहिदनगर नगरपालिकाको वडा न ७ मा यो परियोजना संचालनमा रहेको छ ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

6 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..

जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..

1 महीना पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

2 महीना पहिले