ओरेकको प्रदेश स्तरयि परमर्श बैठक सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
मंसिर ७ गते ।
ओरेक मधेस प्रदेश कार्यालय जनकपुरको आयोजनामा बर्दिबास नगरपालिका स्तरीय सरोकारवालाहरूसँग परामर्श बैठक शुक्रबार सम्पनन भएको छ । बैठकमा ओरेकले सञ्चालन गर्ने पाँच वर्षे नयाँ परियोजनाको बारेमा छलफल गरिएको ओरेक मधेश प्रदेश कार्यालयका प्रमुख विना सिँहले जानकारी दिनुभयो । उक्त बैठकमा महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन सम्बन्धी विस्तृत रूपमा छलफल समेत गरिएको थियो ।

बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोको अध्यक्षतामा भएको सो बैठकमा ओरेकले सञ्चालन गर्ने पाँच वर्षे कार्यक्रमको बारेमा ओरेक मधेस प्रदेश कार्यालयका प्रमुख बिना सिंहले प्रस्तुतिकरण गर्नुभएको थियो। ओरेकले गर्ने कार्यक्रम पश्चात १६ दिने अभियानको बारेमा विस्तृत रुपमा छलफल गरिएको थियो।

कार्यक्रममा बर्दिवास नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष वडा नम्बर १३ का अध्यक्ष लक्ष्मण महत्व इलाका प्रहरी कार्यालय बर्दिबासका कार्यालय प्रमुख नेपाल परिवार नियोजन सङ्घका प्रमुख नेपाल परिवार नियोजनसख महोत्तरीका प्रमुख पूर्वी मञ्चका उपाध्यक्ष लगायत विभिन्न संघसंस्था स्थानीय युवा महिला किशोरी पत्रकार पालिकाका कर्मचारी लगायतको सहभागितामा परामर्श बैठक सम्पन्न गरिएको थियो।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

6 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..

जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..

1 महीना पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

2 महीना पहिले