छात्रबृति विषयमा विद्यालय संचालकहरु लचक हुँदा समेत वार्ता विफल विद्यालय बन्द जारी राख्ने विद्यालय संचालकहरुको अडान विद्यालय आइतबार देखि बन्द राखेमा कारबाही गरिने उमपनपाको चेतावनी
2 वर्ष पहिले प्रकाशित
Smrititimes
बटुकनाथ झा
जनकपुरधाम
मंसिर ८ गते ।
जनकपुरधामका सामुदायिक विद्यालयका संचालक र उपमहानगरपालिका बिच छात्रबृतिका विषयमा कुरा नमिल्दा अवस्था भयाबह बन्दै गएको छ । संस्थागत विद्यालयका संचालकहरुले शनिबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी छात्रबृतिका विषयमा आफुहरुले १५ प्रतिसत सम्म मात्र रकम लिने गरी प्राबधान बनाउन नगरपालिकालाई आग्रह गर्दा पनि मेयर मनोज कुमार साहले नमान्दा बाध्य भएर आफुहरुको आन्दोलनलाई जारी राख्नु पर्ने बताएका छन् ।
उपमहानगरपालिका भित्रकै सामुदायिक विद्यालयहरुमा तिनै तहको सरकारको लगानी भएपनि उनिहरुले छात्रबृति पाएका विद्यार्थीहरुबाट रकम लिईरहेको अवस्थामा आफुहरुको लगानै नै रहेकाले केहि पनि रकम लिन पनि नहुने भन्दै हिसानका धनुषा अध्यक्ष संजिब ठाकुरले प्रश्न गर्नुभयो । पत्रकार सम्मेलनमा बोल्दै मोडेल मल्टिपल कलेजका संचालक विरेन्द्र कुमार साहले आफु संग फोनमा कुरा हुँदा मेयर साहले १८ प्रतिसत सम्म लिन सकिने भनेर आग्रह गर्दा आफुले १५ प्रतिसत मात्र लिने भनि जवाफ फर्काए पनि कसैको दवावमा आएकाले वार्ता सफल हुन नसकेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै हिसानका अध्यक्ष ठाकुरले छात्रबृद्धि लगायतका अन्य विषयहरु जस्तै वर्षौ देखि अनुमति तथा कक्षा अपग्रेडिङको लागि फाइल पमहानगरपालिकामा थन्किएपनि संस्थागत विद्यालयहरुको काम नहुनु, इमिसमा भईरहेको समस्यालाई समाधान गर्न माग आनदोलन गरिरहेको बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै मधेश प्याव्सनका केन्द्रिय अध्यक्ष अमरेन्द्र झाले कक्षा ८ को परिक्षा प्रणालीमा समेत सुधारको आवश्यक्ता रहेको बताउनु भयो ।
यता, जनकपुरधाम उपमहानगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कर्णले शनिबार विज्ञप्ती जारी गर्दै अनिवार्य तथा निःशुल्क छात्रबृति सम्बन्धि ऐन २०७५ र त्यसको नियमावली २०७७ को व्यवस्था अनुसार छात्रबृति सम्बन्धि व्यवस्था कार्यान्वयन नगरी विद्यालय बन्द राखेमा कानुन बमोजिम कारबाही गरिने चेतावनी दिनुभएको छ ।
यता, उपमहानगरपालिकाको विज्ञप्ती जारी भएपछि संस्थागत विद्यालय संग सम्बन्धित संगठनहरु हिसान, प्याव्सन,एन प्यावसन, मधेश प्यावसन तथा नेपाल व्यापसनका अध्यक्षहरुले संयुक्त विज्ञप्ती जारी गर्दै संस्थागत विद्यालय बन्द यथाबत राख्ने जनाएको छ ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
6 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 महीना पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
2 महीना पहिले