महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
मंसिर १३ गते । विदेह नगरपालिका वडा नं. ५ र ७ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोग तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको साझेदारीमा संचालित सशक्त बालिका परियोजना अन्तरगत सो दुई वडाका १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने प्रशिक्षक प्रशिक्षण दिइएको हो । जनता प्राविधिक विद्यालय गिद्धाको सभाहलमा भएको उक्त प्रशिक्षणमा प्रशिक्षक दिलिप दास तथा राकेश यादवले सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई बाल व्यवहार र साकारात्मक अनुशासन, बाल स्वास्थ्य र स्याहार तथा ६ महिना पुगेका बालबालिकाहरुको लागि पुरक वा थप खानाको व्यवस्थाको सम्बन्धमा प्रशिक्षण दिइएको फिल्ड सुपरभाइजर दिव्या झाले जानकारी दिनुभयो । फिल्ड सुपरभाइजर जिबछ दासले संचालिन गर्नुभएको तालिमको समापन सत्रमा बिदेह नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राधेश्याम गोइत तथा स्वास्थ्य शाखा प्रमुख दानी ठाकुरले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले सिकेका कुराहरुलाई आमा समुह तथा अभिभावक समुहका सदस्यहरुलाई समेत सिकाउन आग्रह गर्नुभएको थियो । सो कार्यक्रममा सामाजिक विकास र अनुसन्धान केन्द्रका कार्यक्रम अधिकृत विनिता यादवले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
6 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 महीना पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
2 महीना पहिले