युवा संजालका सदस्यहरुको क्षमता अभिबृद्धि तालिम जारी

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
पुस ८ गते ।
परिवर्तनका सम्बाहक युवाहरुको समुहबाट निर्माण भएको विदेह नगरपालिकाका दुई वटा युवा संजालका सदस्यहरुको तिन दिने क्षमता अभिबृद्धि तालिम जारी रहेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा विदेह नगरपालिकाको समन्वयमा सामुदायिक परिवार कल्याण संघको आयोजनामा सो पालिकाका वडा नं. ३ र ५ का युवा संजालका सदस्यहरुलाई प्रशिक्षक उद्धवराज अवस्थीले तालिम प्रदान गर्नुभएको छ । सिओसी कक्षामा पढेर जानकारी पाएका किशोरकिशोरीहरुद्वारा गठन भएको युवा संजालका सदस्यहरुलाई समुहमा कसरी काम गर्ने, समाजमा रहेको हानिकारक परम्पराहरुलाई कसरी न्युनिकरण गर्ने तथा स्थानीय स्तरमा रहेको वस्तुको प्रयोगबाट कसरी विकास गर्ने लगायतका विषयमा सहभागीहरुलाई प्रशक्षिक अवस्थीले प्रशिक्षण दिनुभएको छ । सो तालिममा विदेह नगरपालिकाका वडा नं.३ का समाज उत्थान युवा क्लवका १५ जना तथा प्रगतिशिल युवा क्ल्व वडा नं. ५ का १५ जना गरी कुल तीस जनालाई प्रशिक्षण दिइएको सामुदायिक परिवार कल्याण संघका सशक्र वालिका परियोजनाका कार्यक्रम संयोजक यमलाल साशंकरले जानकारी दिनुभयो । पुस ७ देखि सुरु भएको सो तालिम मंगलबार सम्पन्न हुदैछ । यो भन्दा पहिला पुस ४ देखि ६ गते जनकनन्दिनी गाउँपालिकाका दुई वटा युवा संजालका सदस्यहरुलाई प्रशिक्षण दिइएको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

6 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..

जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..

1 महीना पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

2 महीना पहिले