सबैलामा नगर स्तरीय प्रारम्भिक बाल विकास समिति गठन

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
पुस ८ गते ।
सबैला नगरपालिकामा १० सदस्य रहेको नगर स्तरिय प्रारम्भिक बाल विकास समिति गठन भएको छ । सो नगरपालिकाका मेयर कारिराम यादव अध्यक्षतामा गठन भएका सििमतका सदस्यहरुमा निर्मला परियार,मदन चौधरी,विरेन्द्रलाल कर्ण,प्रदिप मुखिया,संजय मंणल,आषा कुमारी सिंह,गिता कुमारी महतो,निकिता सिंह यादव र सदस्य सचिवमा सविर कुमार महतो रहनुभएको छ । प्रारम्भिक बालविकास रणनीति २०७७–८८ ले निर्देश गरे अनुरुप अध्यक्षमा नगर प्रमुख,सदस्यहरुमा कार्यपालिका सदस्य,स्थानिय बाल अधिकार समिति,विषयगत शाखा प्रमुखहरु – सामाजिक विकास,शिक्षा,स्वस्थ्य,महिला बालवालिका,बाल संन्जाल,प्रारम्भिक बाल विकास विज्ञ र सदस्य सचिवमा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रहेको व्यवस्था अनुसार नगरप्रमुख कारीराम यादवको अध्यक्षतामा १० सदसिसय समिति सर्वसंवत रुपमा निर्माण गरिएको जानकी महिला जागरण समाजका कार्यक्रम अधिकृत खगेनद्र दहालले जानकारी दिनुभयो । प्रारम्भिक बाल विकास समिति किन आवस्यक छ र वडा , नगर पालिकामा तत् समितिहरुले नियमन अनुगमन तथा नीति नियम वनाई कार्य गर्न सक्ने भएको कुराको पृष्ठभुमि जानकी महिला जागरण समाजको कार्यक्रम संयोजक निकिता सिंह यादवले सहजिकरण गर्दै बताउनु भएको थियो ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा जानकी महिला जागरण समाजको आयोजनामा संचालित सशक्त बालिका परियोजन अनतरगत सो समिति गठन गरिएको हो । संचालित गतिविधिहरुबाट विस्तारै समुदाय र नगरपालिकामा वालवालिकाको सर्वाङ्घिण विकासमा भयको सुचकहरुमा धेरै सुधार गर्न सकिने प्लान इन्टरनेशनल नेपालको कार्यक्रम विषेशज्ञ मिहिर कुमार मmा ले वताउनु भयो ।

नव गठित समितिको पदाधिकारीहरुले काम कर्तव्य राम्रो सँग निर्वाह गर्न र सबै जनाले यस समितिलाई आ–आफ्नो तवरले सघाउने समेत आसा राखिएको प्रमुख प्रशासकिय अधिकृत सविर कुमार महतोले समापन मन्तव्यको क्रमाम व्यक्त गर्नु भयो । परियोजना लागु भएको यस पालिकाको ४ वटा वडा र नगर स्तरीय प्रारम्भिक बालविकास समिति गठन भएको छ भने अरु वडाहरुमा पनि गठन गर्दै लैजाने योजना रहेको जानकी महिला जागरण समाजका कार्यक्रम अधिकृत खगेन्द्र दहालले जानकारी दिनुभयो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

6 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..

जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..

1 महीना पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

2 महीना पहिले