बालबालिकाको हेरचाहमा वुवाको भुमिका विषयक अन्तरक्रिया सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
१२ गते पुस ।
वालवालिकाहरुको प्रारम्भिक विकासका क्रममा उनिहरुको हेरचाहमा आमाका संगै बुवाको पनि भुमिका महत्वपुर्ण रहेकाले यस विषयमा जनकनन्दिनी गाउँवालिकाका विभिन्न वडामा सत्र संचालन भईरहेको छ । यसैक्रममा बिहिबार प्लान इन्टरनेशनल नेपालको सहयोगमा जनकनन्दिनी गाउँपालिकाको समन्वयमा सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा प्र.खे मुहवामा गर्भवती महिलाका पति, सुत्केरी भएका महिला र उसका पतिलाई प्रशिक्षण दिइएको छ । सशक्त वालिका परियोजना अन्तरगत प्रारम्भिक वालविकासका लागि वालवालिकाको हेरचाहमा बुवाको भुमिकाका विषयमा सहभागी २० जनालाई प्र.खे महुवाका सवास्थ्य चौकी ईन्चार्ज नविन कुमार पण्डित तथा वरिष्ठ अ.हे.व. पुरुषोत्म मंडलले प्रशिक्षण दिनुभएको संस्थाका सामाजिक परिचालक अनोज कापरले जानकारी दिनुभयो । प्रारम्भिक वालविकासका क्रममा रहेका शिशु तथा वालवालिकाहरुको विकासका लागि आमाका साथै वुवाको पनि महत्वपुर्ण योगदान रहेकाले पारिवारिक स्वास्थ्यका लागि उनिहरुको पनि सक्रियता बढाउनु पर्ने प्रशिषण बताउनु भएको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
6 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 महीना पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
2 महीना पहिले