शिब शारदा स्कुलको १६ औँ वार्षिकोत्सव सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
फागुन ४ गते ।
जनकपुरधामको पुल चोकमा रहेको शिब शारदा से.ई.बो.स्कुलको १६ औँ वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । सो स्कुलका संस्थापक तथा प्रिन्सपल सुजित मिश्रको अध्यक्षतामा भएको वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । स्थापनाकाल देखि शैक्षिक क्षेत्रमा अलग पहिचान बनाएका सो विद्यालयको वार्षिकोत्सवको अवसरमा मन्तव्य राख्दै विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई पढाईका साथै दैनिक जिवनमा व्यवहारिक ज्ञानका समबन्धमा समेत जानकारी गराउनु भएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विभिन्न कला प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा सो विद्यालयमा स्थापना काल देखि ११ वर्ष सम्म अध्यापन गरी शिक्षक सेवा आयोगमा नाम निकालेर सामुदायिक विद्यालयमा अध्यापन गरिरहनु भएका शिक्षक अविनाश कुमार यादवलाई सम्मानित गरिएको थियो । सो कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि अभिभाव सीताराम साहले सो विद्यालयले शिक्षाका क्षेत्रमा गरिरहेका कामको प्रशंसा गर्नुभएको थियो । मन्तव्य राख्दै एक जना शिक्षकले भन्नु भयो,‘ विद्यार्थीहरुले स्कुलमा पढ्नुका साथै घरमा आमाबुवाले गर्ने क्रियाकलापको नकल गर्ने हुँदा घरमा अभिभावकहरुले पनि आफ्नो व्यवहारमा परिवर्तन गरी छोराछोरीमा साकारात्मक परिवर्तन ल्याउन काम गर्नुपर्छ ।’

सो अवसरमा बोल्दै विद्यालयका शिक्षक राजकुमार मिश्रले विद्यालय १५ वसन्त पार गरेको दिन खुसीको दिन रहेको भन्दै खुला सत्रमा मनोरञजनात्मक तथा सास्कृतिक कार्यक्रम तथा शुभकामना मन्तव्यको साथै वर्षभरी उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको बताउनु भयो । वार्षिकोत्सवको अवसरमा उपस्थित अभिभावकहरुलाई सम्मान गर्नुका साथै विद्यालयको शिक्षाको गुणस्तर अभिबृद्धिका लागि अन्तरक्रिया समेत गरिएको थियो । शिब शारदा से.ई.बो.स्कुलमा कक्षा १० सम्मको पढाई भईरहेको छ ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

6 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..

जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..

1 महीना पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

2 महीना पहिले