खरियानीका आमा समुहलाई पोषिलो खाना पकाउन सिकाइयो

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
फागुन १५ गते ।

वालवालिकाहरुलाई पोषिलो खाना खुवाउन धनुषाको खरियानीका आमा समुहका सदस्यहरुलाई पौष्टिक युक्त खाना पकाउन सिकाइएको छ । हरेक वार खाना चार मुल मन्त्र जस्तै वालवालिकाहरु तथा उनिहरुका आमाहरुलाई हरेक छाकमा अन्न,कन्दमुल, दलहन, हरियो सागपात, फलफुल तथा पशुपंक्षी जन्य पदार्थको प्रयोग गर्नुपर्ने सम्बन्धमा खाना पकाएरै सिकाइएको छ । पलान इन्टरनेसनल नेपालको आयोजनामा सवैला नगरपालिकाको समन्वय तथा जानकी महिला जागरण समाज(ज्वास)को सहयोगमा संचालित सशक्त बालिका परियोजना अन्तरगत पोसिलो खाना पकाउने प्रदर्शन गरिएको छ ।

उक्त प्रदर्शनमा सबैला नगरपालिका १० खरियानीी स्वास्थ्य चौकीका ईचार्ज चन्दा कुमारी साहले सहभागी महिलाहरुलाई हरेकबार खाना चार अनुसार नै खाना खानुपर्ने बताउनु भयो । उहाँले आफु तथा बालबालिकाहरुलाई अन्न, दलहन, फलफुल तथा हरियो सागपात तथा पशुपंक्षिजन्य खाना बनाई खान आग्रह गर्नुभयो । उहाँ सहभागीहरुलाई बजारबाट ल्याउनु भन्दा आफ्नै करेसाबारीमा सागपात, फलफुल तरकारीहरु लगाई त्यसको प्रयोग बढाउन आग्रह गर्नुभयो । महिला स्वास्थ्य सवयंसेविका कल्पना कापडले तयार पार्नुभएको लिटो उपस्थित बालबालिकाहरुलाई खुवाइएको ज्वासका कार्यक्रम अधिकृत खगेन्द्र दहालले जानकारी दिनुभयो ।

उक्त पोसिलो खाना बनाउने प्रदर्शनीमा सहभागी ज्वासका अध्यक्ष मनदाकिनी कर्णले सहभागी महिलाहरुलाई लिटो, जाइलो तथा खिचड़ी जस्ता पोसिलो खाना पकाएर आफ्ना नानीबाबुलाई नियमित रुपमा खुवाउदा उनिहरु स्वास्थ्य भई शारीरिक, मानसिक तथा अन्य विकास हुने बताउनु भयो । सो कार्यक्रममा ज्वासका कार्यक्रम संयोजक निकिता सिँह यादवले बच्चालाई बाहिरको पाकेटको खाना खुवाउनु भनदा घरमै चामल, मकै, भटमास, तरकारीहरुबाट बनाएको परिकार खुवाउदा उनिहरुको स्वास्थ्यमा प्रभावकारी असर देखिने बताउनु भयो । सो प्रदर्शनीमा खरियानीका एक दर्जन भन्दा बढी महिला तथा बालबालिकाहरुको सहभागिता रहेको थियो ।

यसरी आफ्नै घरमा पकाइएको पोष्टिक खाना खुवाउदा बालबालिकाहरुमा कुपोषणको सम्भावना न्युन हुने भएकाले हरेकबार खाना चार तथा ६ महिना देखि माथिका बालबालिकाहरुलाई जाइलो, लिटो, खिचडी लगायतका परिकार नियमित रुपमा खुवाउनु पर्ने स्वास्त्य चौकीका ईचार्ज साहले बताउनु भयो ।

12 comments
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

23 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

23 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

1 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

2 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

2 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

2 दिन पहिले

गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..

जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..

14 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

21 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..

28 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..

1 महीना पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..

1 महीना पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..

1 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..